Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

संपादकीय Editorial

बिशेष सम्पादकीय:
दलहरुको मर्ने र मार्ने लडाईंमा जनताको मिचाइ

अहिलेसम्मै सहमतीको अन्तरिम मिलिजुली सरकार चलाएर देशलाई बाँडीचुडी खाइ पाइ आएका दलहरु संबिधान सभाको चुनाव हुनु अघी नै आगामी बन्ने सरकार र सत्ताको लोभ र चुनाव हार्ने डरले हिन्सामा उत्रिएका छन्‌। यो बडो दु:खद हो।

जनताको मत र अधिकारलाई नजर अन्दाज गरेर बल र मुठभेडको भरमा चुनाव आफ्नो पक्षमा पार्न खोज्नु निलम्बित राजा ज्ञानेन्द्रकोभन्दा पनि निच काम हो। यो जनतासँग "प्रजातन्त्र" र जनताको बाद "जनबाद" ल्याउने कसम खाएका दलहरुलाई पटक्कै सुहाउने कुरा होइन।

देशका ठुला दलहरु जनता बिच आफना नीतिको आधारमा होइन पैसा, बल, डर, धम्की र शक्तीको भरमा जनताको घर दैलोमा पुगेको कुरा दिनहु मार्ने र मर्ने खबर आउनुले पुष्‍टी गर्दछ।

"चुनावको लहर आयो बरिलै!" होइन ।

यो सम्पादकीय लेख्दै गर्दा फेरी अर्को मान्छे मारिएको र दर्जनौं घाइते भएको खबर र फोटो हाम्रा काठमाडौंस्थित सम्बाददाता र फोटोग्राफरहरुले संप्रेसित गरे पछि हामी यो सम्पादकीय लेख्न वाध्य भयौं- "दलहरुको मर्ने र मार्ने लडाईंमा जनताको मिचाइ" ।

चुनाव त लाग्यो तर जनताको कष्‍ट र रगतको मुल्यमा । चुनाव त आयो तर जनतामा उत्साह र उमंगभन्दा डर र भयसँग। आफ्नो एक भोट हाल्न ज्यान कै खतरा मोल्न पर्ने भयो जनता जनार्दनलाई। यसरी बन्ने संबिधान सभा कस्तो बन्ला? के जनताको साँचो प्रतिनिधित्व होला? के यस्तै हो हामीले चाहेको प्रजातन्त्र अथवा जनतन्त्र? कदापी होइन।

March 27, 2008, New York, USA

पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives»






























































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®