|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
संपादकीय Editorial |
||
|
Happy New Year 2065! Click this link to see our Greetings to our Beloved Readers नयाँ बर्षको सङ्कल्प- नयाँ नेपालको निर्माण ! "सबैले दिने कस्तो हुन्छ नेपाल तर म नौलो नेपाल दिन्छु..." नेपाली जनताले नयाँ बर्ष २०६५ को शुभारम्भ धुमधामका साथ गरेका छन्- जनताको सेवा गर्छु भन्ने उमेदवार र दलहरुलाई गत अप्रिल १० को ऐतिहासिक संबिधान सभाको निर्वाचनमा मतदानबाट जिताएर । सर्ब प्रथम, यिनै नेपाली जनतालाई हामी नयाँ बर्षको शुभ-कामना र बधाई दिन चाहन्छौं । दोश्रो, यो निर्वाचनमा जो जस्ले जिते र जित्दैछन्, ति नेता र दलहरुलाई बिजयको बधाई र शुभ-कामना दिन चाहन्छौं । तेश्रो, जजस्ले हारे उनिहरु पनि शुभकामनाका पात्रहरु हुन् । हार्नु ठुलो कुरो होइन, हारबाट शिक्षा लिनु ठुलो कुरो हो-अब फेरी शुरु गरौं जनता सेवाको महायात्रा । चौथो, हाम्रा विश्वभरका पाठकहरुलाई हामी शुभ-कामना र बधाई दिन चाहन्छौं । पाँचौं, हामीलाई साथ दिने शुभ चिन्तक, साथी-भाइ-संगिनी, र बिज्ञापनदाताहरुमा सफलताको कामना र बधाई दिन चाहन्छौं । हामी चाहन्छौं: नयाँ बर्षको यो घडी, नेपाल र नेपाली जनताको उज्जवल भबिश्यको लागि सङ्कल्प गर्ने क्षण बनोस् । र, नयाँ बर्षको यो क्षण, सबै जना मिलेर नयाँ नेपालको निर्माणमा जुट्ने सत्तली बाचा बाँध्ने पुन्य दिन बनोस् । बैशाख १, २०६५, न्यू योर्क, युएसए April 13, 2008, New York, USA पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives» |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®