Inside

All Time Top 50 News

बलात्कार प्रयासको शिकार बनेकि दलित महिलालाई उल्टो कालो मोसो र कुटपिट PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Administrator   
Monday, 22 July 2013 17:53

Exclusive: 1 video and 1 photo: काठमाडौं, माईसंसार डट कम- बलात्कार प्रयासको शिकार बनेकि मोरङ बेलाबारि-३ कि एक दलित सार्की जातकि २३ बर्शिय बिबाहित महिलालाई उच्च जात भनाउँदा महिला र पुरुषहरुले उल्टो प्रहरीमा किन उजुरी गरेको भन्दै तथानाम गालीगलौच गर्ने, लगाएको कपडा च्यातिदिने र कुटपिटसमेत गरी घाइते बनाउने र अन्तमा कालोमोसो दली जुत्ताको माला लगाइदिने अत्यन्त अमानवीय बार्बारिक कुकर्म गरेको समाचार माईसंसार डट कमले घटनाको भिडियोसहित प्रकाशन गरेको छ।


An unidentified Dalit woman is seen trashed by a mob of women and men in Morang, eastern Nepal. Photo courtesy: MySansar.com

भिडियोमा गाउँले महिला र पुरुषहरुले ति पीडित दलित महिलालाई तथानाम गाली गर्दै उनले प्रहरीमा उजुरी गर्नु गल्ती ठहर्‍याउँदै उल्टो कुटपिट गर्ने र कालोमोसो लगाएको देख्न सकिन्छ।

हेर्नुहोस्, माईसंसार डट कमले प्रकाशन गरेको पुरा समाचार र तल उक्त घटनाको भिडियो:

This video is courtesy of MYSansar.com

नेपाल सरकारले अबिलम्ब सत्यतथ्य अनुसन्धान गरी पीडितलाई उचित हर्जाना र समाजमा पुनर्स्थापन गर्न पहल गरी कानून हातमा लिनेहरुलाई सरकारले कडाभन्दा कडा सजाय दिएर भबिश्यमा यस्ता अमानवीय घटना दोहोरिनबाट जोगाउन पहल झट्ट गर्नु पर्छ।

Read related news:

-कतै चुलो छुँदा दलितको ज्यान गयो, कतै चुलो बनाउन दलितलाई निम्तो !

-चुल्हो छोएको निहुमा हत्या भएको विरोधमा रुपन्देही बन्द

-राजिखुशी बिहेगरेपनि नाबालिका भन्दै दलित दुलाहा प्रहरी हिरासतमा

-तीन जना दलित महिलाहरु मारिएपछि मानव अधिकार आयोगले सरकार र नेपाली सेनासँग जानकारी माग

-दलितलाई रक्षा बन्धनको धागा नबाध्दा जेल, दैलेखका ब्राम्हणहरुले कर्मकाण्ड नगर्ने घोषणा

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.