| संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको |
|
|
|
| Written by Dipak Thapa | |||
| Wednesday, 13 May 2009 15:58 | |||
|
काठमाण्डौं- चुनाव हारेपछि एमाले पार्टीको हाइ कमान्डबाट सन्यास लिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एक पटक प्रधानमन्त्री भएर मात्रै मर्ने आफ्नो इच्छा पुरा गर्न अन्तिम तयारीका लागि न्वारनदेखीको बल लगाएर ३०१ को बहुमत जुटाउन लागि परेका छन्।
चुनावमा दुई ठाउँबाट हारे पनि फेरी संबिधान सभामा मनोनित हुन पुगेका नेपाल अन्तत: नयाँ संबिधान बनाउने समितिको सभापति बन्न पुगेका थिए। २०४७ सालको निकम्मा संबिधान निर्माता मध्येका एक सदस्य नेपालले कस्तो संबिधान बनाउन सघाउने हुन् र उनी नयाँ संबिधान समय मै बनाउन कती सम्बेदनशील छन् भन्ने कुरामा जनताले औंला ठड्याइ रहेकै बेला पद लोलुप उनी संबिधान बनाउने गहन जिम्मेवारीलाई चटक्कै छाडेर फेरी प्रधानमन्त्री बन्ने फोहोरी खेलमा लागे। नयाँ संबिधान भाडमा जावोस् होइन त माकुने जि? संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको राखेका नेपाल जस्ता नेतालाई किन संबैधानिक समिती जस्तो निरन्तर खटेर लाग्नु पर्ने अत्यन्त सम्बेदनशील जिम्मेवारी दिइयो? संबिधान जारी हुने पूर्व घोशित मिती २०६७ जेष्ठ १४ गतेलाई पत्याउने हो भने अब एक बर्ष १५ दिन मात्र बाँकी छ। संबैधानिक समितीको सभापतिको हैसियतले नयाँ नेपालमा बनाइने नयाँ स्वायत्त राज्य, तिनका साध सिमाना, प्राकृतिक साधन, स्रोतहरुको समुचित बाड्फाड, जनजातिय, महिला र सिमान्तक्रित जनताको माग र तिनको समाधानको मन्थन र चित्त बुझ्दो निर्क्योल निकाल्नतिर लाग्नु पर्ने जिम्मेवारी निक्कै जटिल कुरा हुन्। युएस नेपाल कै रिपोर्टमा देखियो राजा ज्ञानेन्द्रलाई चादीको सिक्का राखेर ढोग्न मात्र होइन नारायणहिटी दरबारको पश्चिमी ढोकामा गएर प्रधानमन्त्री बन्न पाउ भनेर राजामा बिन्ती चढाउने पनि यिनै माकुने रहेछन्। यस्ता नेतालाई फेरी देशको मुली बनाएर नेपाली जनताले के आशा गर्ने हो? हामी नेपाली हुतिहारा भएर यि सब नौटक्ङ्की टुलुटुलु हेर्न बिबश बनेका छौ। लौ न कोहिले केही त बोल- माकुने नयाँ नेपालको नयाँ संबिधान बनाउने जिम्मेवारी छोडेर किन अन्ततिर लागे भनेर। -Dipak Thapa in Kathmandu
|
Security Captcha typing instruction:
Note: Type only dark 5 letters and refresh to see your comment.Most Popular News Links: Top 100
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- New York Nepalese Community News
- Nepalese Songs & Dance
- Faces of the Week साताको अनुहार
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- Live Broadcasting Shows / Interview Archive
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- Canada Nepalese Community News
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- World Music: Music, Song, Dance
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- Indigenous Issues
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- A Son of a Priest, now Hero in a World's Best University
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- Jharato: Dr. Krishna B. Bhattachan
- News Archives: Featured News
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- Usha Sherchan: कविता: मसित प्रेम नगरे हुन्छ
- न्यू योर्कमा भारतीय संरासं स्थाई नियोगद्वारा बिज्ञप्ती लिन अस्विकार
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- न्यू योर्कमा नेका काबा सभापति शुशिल कोइरालाद्वारा एकताको अह्वान
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- कान्तिपुर अब अमेरिकाबाट प्रकासित गरिने, ५ बर्समा ७ करोड ८० लाख लगानी गर्ने योजना
- आस्थाको सगरमाथा एकाएक ढले पछि !
- अमेरिका जहाँ सुत्केरी आमाहरुलाई एक दिन पनि तलबी बिदा दिइदैन, १६८ देशहरुमा चाँही तलबी बिदा मिल्छ
- Dohori Nepalese Songs-59
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा होलीको रंगोली !
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- न्यू योर्कमा १०० औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- अमेरिकामा फेरी अर्को नेपालीको गोली हानी हत्या
- Dohori Nepalese Songs-58
- Unsung Heroes: Hope for New Nepal
- Climate Change: Countdown to Copenhagen 2009
- लाङ्घाली परिवार यूएस्एको पाचौँ वार्षिक उत्सव भब्यताकासाथ सम्पन्न
- गैर आबासिय नेपाली संघ अमेरिका (NRN USA) को राष्ट्रिय भेला सम्पन्न
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा संरासं नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत समारोह
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- 365: One Special Day-Bisakha Basnet
- अमेरिकाको दोश्रो ठुलो संस्था 'नासा' को अध्यक्षमा राजा घले निर्बिरोध निर्बाचित
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- अमेरिकि काँग्रेसीहरुलाई सुजाताको आग्रह- "कुनै नेता मुखी होइन नेपाली काँग्रेस मुखी बन्नुहोस्"
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- ओबामालाई नेपालका प्रधानमन्त्री माधवकुमार नेपालद्वारा सगरमाथाको चिनो
- एसियन अमेरिकन हल अफ फेम पुरस्कारद्वारा दुई न्यू योर्कबासी नेपालीहरु पुरस्कृत
- न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट
- Editorial: a Voice for Voiceless
- अमेरिकि राष्ट्रपति ओबामाबाट नेपाली नेताहरुले सिको गर्लान्?
- न्यू योर्कमा महाकवि देबकोटा बने "लाहुरे", सतबार्शिकी र दिपावली साँझ सम्पन्न
- न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम


















Comments