Counting Nepali Worldwide

New Constitution Countdown

countdown_clock09001

नेपालको नयाँ संबिधान
जारी हुने दिन: २०६७ जेठ १४ गते
जारी हुन बाँकी दिन
indo_nepal_travel_inc001

Inside

RSS News Feeds

feed-image Feed Entries
Bhasa
Hamro Boli: Amrit Yonjan-Tamang PDF Print E-mail
Share
Written by Administrator   
Thursday, 19 November 2009 07:11

हाम्रो बोली-20: गोजी प्रजातन्त्रमा मातृभाषा कसरी फस्टाउन सक्छ?

विश्वमा हलाल भाषा (Killer Language) को जगजगी

हाम्रो बोली-19: संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्थाबारे चिरफार

-मृत्‍युलाई छल्दै फेरी भाषिक आन्दोलनमा

-भाषाबिद अमृत योन्जनको मुटुको शल्यकृया सफल

हाम्रो बोली-18: अन्तर्राष्ट्रिय भाषा वर्ष 2008 :'Languages matter'अर्थात् 'भाषाहरू महत्वपूर्ण हुन्छन्'

भाषाशास्‍त्री अमृत योञ्‍जन तामाङका पुराना लेखहरु Read Archives of Hamro Boli:

हाम्रो बोली-: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु'
हाम्रो बोल-: मातृभाषामा शिक्षा फड्को मानं सकिन्': नेपालमा बोलिने १४३ भाषामा पाठ्‍य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ

हाम्रो बोली-: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-संघीय व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-: भाषिक मानव अधिकारका संदभंहरु
हाम्रो बोली-: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड
हाम्रो बोल-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए

हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न
हाम्रो बोली-१०''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark
हाम्रो बोली-
१: बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन। 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' २००८ कसरी मनाउने?

हाम्रो बोली-१२: अब हामीले पनि भन्नु पर्छ - 'भाषा मर्यो' होइन, 'भाषा मार्यो'
हाम्रो बोली-: मातृभाषाको शिक्षा नीति हचुवाको भरमा
हाम्रो बोली-१४: चुनावी घोषणापत्रहरूमा भएका भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रमलाई कसरी हेर्ने?
हाम्रो बोली-१५: चुनावी घोषणापत्रहरूमा भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रम कस्तो छ?
हाम्रो बोली-१६: विश्वमा कति छन् भाषा र वक्ताको संख्या?

हाम्रो बोली-: नेपालमा कति छन् भाषा वक्ताको संख्या?

Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal. Comments? Write him at: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
भाषाशास्‍त्री अमृत योञ्‍जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्‍नुहुने हाम्रो बोली पढ्‍न नभुल्‍नुहोला।

Read 0 Comments... >>
 
गोजी प्रजातन्त्रमा मातृभाषा कसरी फस्टाउन सक्छ? PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Amrit Yonjan-Tamang   
Tuesday, 06 October 2009 07:58
विश्वमा हलाल भाषा (Killer Language) को जगजगी
काठमाडौं- प्रजातन्त्र नभएको वा गोजी प्रजातन्त्र भएको देशका शासक जातिले आफ्नो भाषालाई राष्ट्रिय भाषा, आफ्नो धर्मलाई राष्ट्रिय धर्म, आफ्नो संस्कृति र परम्परालाई राष्ट्रिय संस्कृति र परम्परा, आफ्नो मूल्य र मान्यतालाई राष्ट्रिय मूल्य र मान्यता घोषणा गर्दछन् र मूलधार (Mainstream) को नाउँमा अन्य जाति तथा समुहमाथि आफ्नो संस्कृति लादने गर्दछन् ।

Read 0 Comments... >>
Read more...
 
संविधानको प्रारम्भिक मस्यौदामा भाषिक व्यवस्थाबारे चिरफार PDF Print E-mail
Share
Written by Amrit Yonjan-Tamang   
Thursday, 02 July 2009 04:12
काठमाण्डौ - भाषा, धर्म, संस्कृति, सम्पदा जस्ता आदिवासीको पहिचान निर्धारण गर्ने र राष्ट्रलाई बलियो बनाउन एक्यवद्धता खोज्ने जस्ता विषय समेटिएका साँस्कृतिक र सामाजिक ऐक्यवद्धताको आधार निर्धारण समितिमा ४२ जना सभासद रहेकोमा तीमध्ये २४ जनाले मात्र मस्यौदामा हस्ताक्षर गरेका छन् र यीमध्ये पनि ६ जना सभासदहरुले भाषाको सन्दर्भमा फरकमत जाहेर गरेका छन् । यस समितिमा १४ जना मात्र आदिवासी जनजाति सभासद देखिन्छन् ।

Read 0 Comments... >>
Read more...
 


Code typing instruction: Type Only Dark 5 Letters

Note: Type only dark 5 letters and refresh to see your comment.

Find out News that you've missed !

Go to latest: News Archive News archive: 2007, 2008

Most Popular News Links

Popular

Support Your 501(c)3 Media

Who's Online

We have 49 guests online

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?