USNepalOnline.Com
Search Us Here:
 

Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal



Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
यस भित्रका खुराकहरु:
संपादकीय Editorial

साताको कुराकानी Interview
साताको अनुहार
Face of the Week
साप्‍ताहिक झटारो
हाम्रो बोली

नेपाली पत्रपत्रिकाबाट
उतापट्‍टी न्‍यूज डाइजेष्‍ट हेनुंहोस
्‌

From the Nepali Media
International अन्‍रांष्‍ट्रीय समाचार
न्युयोर्कमा आगामी कायंक्रमहर
Upcoming Events in NYC
न्युयोर्क शहरमा एक साँझ
An Evening Out in New York
समकालिन साहित्य-रचना
Contemporary Writings

कवित Poetry
प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance

बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments
पुराना कुराहरु
News Archive
Audio Archive
Video Archive


Dr. Bhattachan's Jhataro
साप्‍ताहिक झटारो


Photo courtesy: Janajati.Org
डा. कृष्‍णबहादुर भटृचन
डा. भटृचनको साप्‍ताहिक झटार
पढ्‍न यहाँ क्‍लिक गर्नुहोस्‌


Fonts Download

यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती Fonts चाहिन्‍छ:
नेपाली युनिकोड फन्‍ट डाउनलोड

Nepali Unicode Fonts Download
 प्रीती Preeti font Download
लेख-रचना र समाचार पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
Annapurna Post

Gorkha Patra
Kantipur
Khoj Talash
Mahanagar

Naya Patrika
Nepal Samacharpatra
Rajdhani
The Himalaya Times
The Kathmandu Post
The Rising Nepal
More»

साप्‍ताहिक Weekly
Budhbar

Deshantar
Drishti
Ghatna Ra Bichar
Jana Astha
Janadesh
Jana Dharana
Nepali Times
Saptahik
More»

Other Media
Himal Khabar
Kamana
Sadhana
More»

Nepali Radio/F.M./TV
BBC Nepali
BFBS Gurkha HK
CA-Ne Vision
China Nepali
Hits FM
Kantipur FM
Kantipur TV
Namaste Canada
Nepali Radio NYC
Nepal 1 TV
Nepal Television NTV
NITV Network
Radio Dobhan USA
Radio Nepal
Radio Sagarmatha
Sagarmatha TV USA
More»


Nepali Online Portals
नेपाली अनलाइन पोटंल
BestNepaliSites.Com
EuroNepalOnline.Com
HimalOnline.Com
HKNepal.Com
Janajati.Com
Janajati.Org
KantipurOnline.Com
KiratiSaathi.Com
Kirats.Com
Magar.Org
Tamang.Com
NepalBizNews.Com
NepalDirectory.Org
NepalJapan.Com
NepalNews.Com
NepalVista.Com
SimplyNepal.Com
WebLali.Com
More»

Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रशान्‍त तामाङ न्‍यूयोकंका नेपालीहरू माझ


Prashant with members of Tamang Society of America.- in New York City event (Dec. 8, 2007). Photo:  Ang Kami Sherpa

साताको कुराकानी ‌प्रशान्‍त तामाङसंग पढ्‍नुहोस्‌


नेपाली रुपान्‍तर अमेरिकादपंण.कम AmericaDarpan.Com बाट साभार:
न्यूयोर्कमा प्रशान्त
न्यूयोर्क, इण्डिन आइडल विजेता प्रशान्त तामाङले आफ्ना प्रशंसकहरुलाई ज्याकोव ज्याभिट्स सेन्टरमा आयोजित कार्यक्रममा मन्त्रमुग्ध पारेका छन् । करिब २ हजार उत्साही नेपाली, भारतीय र तिब्बतीहरु कर्न्र्सट हलमा प्रवेश पाउन तीनघण्टासम्म लाइनमा उभिएका थिए ।
कार्यक्रममा जब प्रशान्तले नेपाली गीत 'वीर गोर्खाली' गाए, दर्शकहरुले पनि गर्वका साथ उनको स्वरमा साथ दिंदै गाए । यो गीत प्रशान्तको भर्खरै रिलिज भएको एकल एल्बम 'धन्यवाद' मा रहेको छ । सांगीतिक कार्यक्रमभरि प्रशान्तले आफ्ना समर्थकहरुप्रति बारम्बार आभार प्रकट गरेका थिए । नेपालीमा बोल्दै उनले गीतको बीच-बीचमा आफ्ना संर्घष र विजयको जीवनकथा सुनाए । नेपाली मूलको भारतीय भएपनि हृदयमा उनी सच्चा गर्विलो नेपाली देखिन्थे ।

कार्यक्रमका दौरान सबै उमेरका प्रशंसकहरुको भीड उनलाई र्स्पस गर्न सुरक्षा गार्डहरुलाई पेलेर मञ्चतर्फ सोहोरिएको थियो । प्रशान्तले लजाएका केही केटीलाई आफूसँगै पेमगीत गाउन मञ्चमा डाकेका थिए ।

कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिकाले परम्परागत खादा र प्रशंसापत्रसहित प्रशान्तको सम्मान गरेको थियो भने तामाङ पहिरन लगाएका तामाङ केटीहरुले उनको स्वागत गरेका थिए । त्यसपछि आठजना केटी P-R-A-S-H-A-N-T अक्षर लेखिएको टी-सर्ट लगाएर मञ्चमा आएका थिए । प्रशान्तले उनीहरुलाई स्नेहले अंगालो मार्दै आफ्नो एल्वम दिएका थिए ।

कार्यक्रमको आयोजना मुनलाइट रेकर्ड्स, पार्टी नेपाल डट कम र नेपाली आवाजले गरेका हुन् । प्रशान्त तुङ्गसुङ्ग, दार्जिलिङ्गका निवासी हुन् । उनी, आमा रुपा तामाङ र पिता प्रहरी अधिकृत मदन तामाङ्गका एकमात्र छोरा हुन् । उनकी एउटी बहिनी छिन् । उनका पिताको निधन भैसकेको छ । प्रहरी सेवामा जागिर भएका प्रशान्त इण्डिन आइडल प्रतियोगिता जित्ने पहिलो नेपाली मूलका भारतीय हुन् ।

नेपाली मूलका साहसी तथा प्रतिभावान भारतीयहरुको नाम लिएबिना भारतको आधुनिक इतिहास पूरा हुँदैन । हामीमध्ये धेरैलाई थाहा छैन कि, भारतको राष्ट्रगान 'जन गण मन' को संगीत रचना नेपाली मूलका क्याप्टेन राम सिं ठाकुरले गरेका थिए ।

'म भक्त छु आफ्नो जाति (नेपाली) को, मेरो विन्ती फालाफाल नगर
चोट लागेर दुखेको यो दिललाई, नुन छरी अझ बेहाल नगर
जाति धर्म बुझें जहिले देखि, जाति पेममा जोगी भएको छु
म अलख जगाउँदै डुल्दैछु, मलाई भिक्षु भनी अपगाल नगर'

माथिको यो गीत बीसौं शताब्दीका सबैभन्दा स्मरणीय लोकगीतका रचनाकार तथा गायक मास्टर मित्र सेन थापा मगर (१८९५-१९४६) को हो । उनी धर्मशाला, हिमाचल प्रदेशका थिए । नेपाली मूलका उनले आफ्ना गीतद्वारा पहिलोपटक सफलतापूर्वक नेपाल, भारत, वर्माभन्दा परसम्मका नेपालीलाई जोडेका थिए ।

भारतको स्वतन्त्रता आन्दोलनको बेलामा हजारौं नेपाली र नेपाली मूलका भारतीयहरु औपनिवेशिक व्रिटिश शासनविरुद्ध लडेका थिए र भारतको स्वतन्त्रताको लागि ज्यानसमेत दिएका थिए । त्यसक्रममा नेपाली भारतीय मेजर दुर्गा मल्ललाई अगष्ट २४, १९४४ मा पुरानो दिल्ली जेलमा र क्याप्टेन दलबहादुर थापालाई मे ३, १९४५ मा दिल्लीको सेन्ट्रल जेलमा प्राणदण्ड दिइएको थियो । यसरी उनीहरु शहीद भएका थिए ।

७७ वर्षघि महात्मागान्धीको 'नमक यात्रा' मा दुइ नेपाली महावीर गिरी र खड्गबहादुर सिं गिरी पनि सहभागी भएका थिए ।

नेपाली हुनुमा गौरव गरौं । प्रशान्तको सफलता मनाऔं । नेपाली मूलका भारतीयहरुको गौरवशाली वर्तमान र विगतका गाथालाई फैलाऔं ।


-प्रदीप थापा
सम्पादक
NepalDirectory.Org
USNepalOnline.Com

तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»

 

 

 

 

 

 

 

 

 

 

 

 


फोटो फिचर
Photo Feature

Prashant Tamang
in NYC 2007
Photos by Pemba G. Sherpa
















Prashant! Photos: eEyeCam



































न्‍यूज डाइजेष्‍ट

नेपाली पत्रपत्रिकाबाट
From the Nepalese Media


पुरा पढ्‍नुहोस्‌

साताको कुराकान
Interview

साताको अनुहार


Face of the Week
advt

advt















































































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®