न्यू योर्क, July 20, 2008- नेपालमा 'चक्र परमानन्द योग सेवा' सन्चालन गरेर
नेपाल र विश्व भर ख्याती कमाएका योगी स्वामी बालकृष्णानन्दले न्यू योर्कको
क्विन्स स्थित सत्य नारायण मन्दिरमा एक योगा शिबिर सपन्न गरे। उनको यो
शिबिरमा न्यू योर्कबासी नेपालीहरुले खुब चासो दिएर भाग लिएका थिए।
उक्त योगा शिबिरको बिशेष फोटो फिचर यहाँ प्रस्तुत गरिएको छ: