|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
'वाईसिएल' चुनाव अवधि भर संयमित रहने भो त?![]() YCL Chairman Ganesh Pun Magar. Photo: Santa Gaha Magar काठमाडौं, April 7, 2008-नेकपा माओवादीको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) केन्द्रीय समितिले मातहतका सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्वाचन अवधि भर संयमितता अपनाउन निर्देशन जारी गरेको छ। केन्द्रिय समितिद्धारा चैत २४ जारी विज्ञप्तीमा भनिएको छ 'संविधानसभा चुनाव पर्यवेक्षण गर्न आएका स्वदेशी तथा विदेशी सबै पर्यवेक्षकहरुलाई सहयोग गर्ने हाम्रो पार्टी नीति अनुसार उहाँहरुको पर्यवेक्षण गर्ने मिसनमा कुनै पनि अफ्ठ्यारो नपुर्याई सहयोग गर्न सम्पूर्ण कमिटि र कार्यकताहरुलाई निर्देशन गरिन्छ ।' वाईसिएलका अध्यक्ष गणेश पुन मगरले संविधानसभा निर्वाचन निस्पक्ष र धाँधली रहित रुपमा सम्मपन्न गराउन आफ्नो संगठन प्रतिबद्ध रहेको बताएका छन् । वाईसिएलको तर्फबाट हरेक वुथमा परिचालन गर्ने भनिएको दुई सय स्वयसेवकले निर्वाचनमा खटिएका कर्मचारी, मतदाता र पर्यवेक्षकलाई सहयोग गर्ने पनि पुनले बताएका छन् । चैत २० मा राजधानीको खुल्ला मन्चमा आयोजित चुनावी सभामा माओवादी अध्यक्ष प्रचण्डले वाईसिएललाई चुनावी अवधिभर गान्धी बन्न निर्देशन दिएका थिए । -सन्त गाहा मगर (Santa Gaha Magar) |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®