Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

'वाइसीएल'को प्लान 'बि': नयाँ नेपालको निर्माण कस्तो होला?

काठमाडौं, May 6, 2008-सरकार बनाउने तैयारीमा रहेको नेकपा माओवादी ले आफ्नो सहायक संगठन योङ्ग कम्युनिष्ट लिग 'वाइसीएल' लाई विकास निर्माण र जनसहयोगका काममा लगाउने भएको छ ।

माओवादी केन्द्रीय समिति बैठकले गरेको यससम्बन्धी निर्णयलाई कसरी लागु गर्ने भन्ने सम्बन्धमा योजना बनाउन आइतवारदेखि सुरु भएको वाइसीएल केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो हप्ता बसेको माओवादी केन्द्रीय समितिको बैठकले जनवर्गीय संगठनहरुलाई सरकार बनेलगत्तै विकास निर्माणका काममा लगाउने निर्णय गरेको थियो । जनवर्गीय संगठनका पूर्णकालीन होलटाइमर कार्यकर्तालाई विकास निर्माणका काममा लगाउँदा आफू नेतृत्वको सरकारलाई काम गर्न सजिलो हुने र जनताको बीचमा पार्टीपनि लोकप्रिय हुने निष्कर्ण माओवादी केन्द्रीय समितिले निकालेको थियो ।

पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्न वाइसीएलको बैठकले गाउँ-गाउँमा सडक निर्माण गर्ने, तराईका गाउँहरुमा सुरक्षामा जनतालाई सहयोग गर्ने र काठमाडौं लगायत शहरी इलाकामा खानेपानी वितरण, ट्राफिक व्यवस्थापन र फोहोर व्यवस्थापनमा आफ्ना कार्यकर्तालाई लगाउने निर्णय गरेको जानकारी श्रोतले दिएको छ । माओवादी सरकारमा गएलगत्तै वाइसीएलले जनसरोकारका यी कामहरुमा हात हाल्ने बताइएको छ ।

माओवादीको सहायक संगठनको रुपमा रहेको 'वाइसीएल' ले यी कामकालागि पार्टीका अन्य जनवर्गीय संगठनका पूर्णकालीन कार्यकर्ताहरुकोपनि सहयोग लिनेछ । वाईसीएलमा लाखौंको संख्यामा सदस्यहरु रहेका छन् । अन्य पार्टीहरुले भने माओवादीले वाइसीएलमार्फत कुटपिट गरेर चुनाव जितेको आरोप लगाएका छन् । र माओवादीले आफूसँग सहकार्य चाहेको हो भने 'वाइसीएल' विघटनको माग राख्दै आएका छन् ।

'विकास निर्माणमा खटिने हाम्रो यो निर्णय विघटनको माग राख्नेहरुलाई उचित जवाफपनि हो' वाइसीएलका एक नेताले भने- 'कांग्रेस-एमालेले माग गरेजस्तो सहकार्यकालागि वाइसीएल विघटन हुने होइन हामी जनताको सेवा गर्न विकास निर्माणका योजना लिएर जान्छौं माओवादी पार्टीसँग उनीहरुले सहकार्य नगरे जनतासँग सहकार्य हुन्छ । र विकास निर्माणमार्फत् नयाँ नेपाल बनाउने प्रकृया सुरु हुन्छ ।'

-Vivek Baral in Kathmandu



















































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®