
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
वाईसीएलका क्याम्पहरु धमाधम हटाइदै
काठमाण्डौं, January 9, 2009- वाईसीएलले विहिबार बेलुकी बालाजु औद्योगिक
क्षेत्रको क्याम्प पूर्ण रुपमा हटाएको छ ।
औद्योगिक व्यवस्थापन लिमिटेडले दिएको समयसीमा भित्रै वाईसीएलले क्याम्प
हटाएको हो ।
वाईसिएल ईन्चार्ज कुलप्रसाद केसी 'सोनाम'ले भन्नुभयो 'जहाँ समस्या परेको छ
त्यहाँबाट क्याम्प हटाउने सरकारी निर्णयलाई सम्मान गर्दै हामीले क्याम्प
हटाउन थालेका हौं ।'
धरान र पाटन औद्योगिक क्षेत्र भित्र रहेका क्याम्प र कार्यालय पनि यसै
महिना भित्र हटाउने वाईसीएलले जनाएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|