
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
विश्वब्यापी नेपाली वेभक्याम कविता प्रतियोगिता वाचन शुरु
युके,
30 Jan, 09-
बेलायतबाट सन्चालित दोस्रो विश्व नेपाली अनलाइन वेभक्याम कविता
प्रतियोगिता २०६५ कार्यक्रमको अनलाइनमा वेभक्याम जोडेर कविता वाचन गर्ने
कार्यको शुभारम्भ भएको छ ।
प्रतियोगितामा विजयी कवीले अनलाइन सहितको नगद पुरस्कार १५ हजार, १० हजार, ५
हजार र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । यस बर्षे देखि नेपाली भाषा बाहेक
मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गराइएको छ । विभिन्न मुलुकमा
गोप्य तवरले मूल्याङ्कनकर्ताहरुको नियुक्ति गरिएको छ । श्रीपंचमी भन्दा २
दिन अगाडीदेखि शुरु भएको यस प्रतियोगिताको पहिलो दिनमा २७ जनाले सहभागिता
जनाएको उल्लेख छ ।
यस प्रतियोगितामा भाग लिनको लागि वेभ च्याट ठेगाना: sahityaghar@yahoo.com
वा आधिकारि वेभसाइट sahityaghar.com जानु पर्दछ । सबै स्रष्टाहरुलाई
सहभागिताको लागि अनुरोध गरिएको छ । यो कार्यक्रम श्रीपंचमीको मध्येरातमा
समाप्त हुनेछ ।
-Suhim Yakthum in Kent,
UK.
|
|