Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यूयोर्कका नेपाली कवि कवयित्रीहरुले विश्व वेबक्याम कविता प्रतियोगितामा यसरी भाग लिए



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Nepalese poets gathered at New York office of Nepalese lawyer & Poet Binod Roka. Poet & Deputy Permanent Representative of Nepal Mission to UN Madhuban Paudel reading his poetry. Photo: Nagendra

न्यूयोर्क, 31 Jan, 09 - दोश्रो विश्व वेबक्याम नेपाली कविता प्रतियोगिता न्यूयोर्कमा पनि नेपाली साहित्यानुरागीहरुको उल्लेख्य सहभगितामा भब्यताकासाथ आज सम्पन्न भयो ।

युएस नेपाल अनलाइनका साहित्य सम्पादक तथा कवि नगेन्द्र ईङ्नाम "आठराइली" र हिमाली स्वरहरु अनलाइन रेडियो (NepaliRadio.org) का होस्ट तथा कवि सहदेव पौडेलको तत्परता र अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरका सदस्यहरुको सहभागितामा न्यूयोर्कको वुडसाईड र रिज्वूडमा सम्पन्न उक्त कार्यक्रममा डेढ दर्जनभन्दा बढि कवि कवयित्रीहरुको संलग्नता रहेको थियो ।

कवि कवयित्रीहरुको नाम र कविताको शिर्षक निम्नअनुसार छन्‌ : नगेन्द्र ईङ्नाम "आठराइली" -कागजको देन, बिनोद रोका -हामी ध्रितराष्ट्र हाम्रो देश ध्रितराष्ट्र, संरासंघकालागि नेपालका स्थाई उपप्रमुख तथा कथाकार मधुबन पौडेल -हारेको जिन्दगी, गीता खत्री -रहर, परिता राजभण्डारी -मेरा गीतका भाकाहरु, राज्यलक्ष्मी महत -आंखामा बादल, रामचन्द्र थापा -यस्तै छ साथी नेपालको राजनीति, पुज्यता राजभण्डारि -द रेईन, सन्तोष थपलिया - यथार्थ, सीता खरेल -प्रिय बिदेशमात्र नजाउ पैसा कमाउन, राजेन्द्र श्रेष्ठ -फूलहरु हांस, मणि बङदेल "सागर" -सपनासँगै देह जल्दा, बिध्या बराल -हिउं, निलम कार्की "निहारिका" -फूटबल, सहदेव पौडेल - माटो र मन, कल्याणी पन्त -शब्द, तथा बालकविहरु जेनिसा चौधरी, अनुराग शर्मा, पुष्पा शर्मा र सौरभ खतिवडाले सरस्वती माता र श्रीपन्चमीसंग सम्बन्धित कविताहरु वाचन गरेका थिए ।
 
कवि, कानूनविद तथा गत वर्षको प्रतियोगिताका निर्णायक बिनोद रोकाको कार्यालयमा भएको सो साहित्यीक कार्यक्रमका पर्यवेक्षक अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष गीता खत्री थिईन् भने कम्पुटर तथा टेक्निकल सपोर्ट अभिशेख रोकाले गरेका थिए ।

-Phaktaanglung Limbu in New York, USA



Kalyani Pant. Photo: Sahadev


Poetess Niharika reading her poem.


Poet Bidhya Baral reading his poem.




Poet Rajendra Shrestha reading his poem. Photos: Nagendra


Kids reading their poetry. Photos: Sahadev
 
Read our related news:
विश्वब्यापी नेपाली वेभक्याम कविता प्रतियोगिता वाचन शुरु
पढ्ने होइन कबिता आफ्नै कम्प्युटरको च्याट रुमबाट?
विश्व वेभक्याम नेपाली कविता प्रतियोगिताको तयारी पुरा

अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा नवराज सुब्बा प्रथम
अनलाइन नेपाली  कविता बाचन प्रतियोगितामा २७ मुलुकबाट १०३ जना कविहरु भाग लिए

अनलाइनमा नेपाली  कविता बाचन प्रतियोगिता
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®