Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जलविद्युतको क्षेत्रमा लगानी गर्न विश्व बैंक इच्छुक

काठमाण्डौ, 5 Feb, 09- विश्व बैंकका प्रबन्ध निर्देशक नगोजी ओकोन्जो इबेलाले जलविद्युतको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर प्रबन्ध निर्देशक इबेलाले जलबिद्युतको क्षेत्रमा लगानी गर्न बैंक इच्छुक रहेको बताएका हुन्‌ । नेपाल बिकास मन्‍चको तयारी राम्रोसँग गर्न आग्रह गर्दै इबेलाले मन्‍चको बैठकमा दातृ संस्थासामू राख्ने एजेण्डाको तयारीबारे जिज्ञासा राखिन्‌ । प्रधानमन्त्रीले संकटकालको अवस्था भएकाले लगानीका क्षेत्र बढाउन र विकासका संरचना सम्बन्धि परियोजना ल्याउन पनि आग्रह गरे ।

यस्तै फिनल्यान्डले नेपालको आवश्यकीय क्षेत्रमा लगानी गर्ने भएको छ । फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री डाक्टर पाभो भेरिनेनले प्रधानमन्त्रीलाई भेटेर नेपालको आवश्यकीय क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको जानकारी दिए । नेपालले प्राथमिकता निर्धारण गरे आफ्नो देशले ती क्षेत्रमा लगानी गर्ने भेरिनेनले बताए । भेरिनेनले नेपालको शान्ति प्रकृयाको बारेमा समेत चासो देखाउनु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर थापाले उल्लेख गरे । भेटमा प्रधानमन्त्रीले लगानी मैत्री बातावरण बनाउन आफ्नो सरकार लागि परेको बताए ।

प्रधानमन्त्रीले आर्थिक क्षेत्रको अवधारणा ल्याउने लगानी बोर्ड गठन गर्ने र लगानीलाई एकद्वार नीतिबाट भित्राउने जानकारी दिए । प्रधानमन्त्रीले माओवादी शिविरमा रहेका अयोग्य सेनालाई पनि छिट्टै पुर्नस्थापना गर्ने बताएका थिए ।

-Santa Bagam in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®