Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अन्तत: विश्व बैंकको अनुदानबाट 'लाल सेना' को भरण
पोषण
न्यू योर्क, August 6, 2008-
नेपाल सरकारले बिगत १३ महिनादेखी माओवादीका १८ हजार ९ सय २३
जनमुक्ति सेनालाई खुवाउनु पर्ने मासिक तलब र महंगी रासन भत्ता बापत झन्डै
११७ करोड रुपैयाँ रकम सरकारसँग नभएकै बेला सौभाग्यबश विश्व बैंकले तीन अर्ब
(रु ३.०३५ अर्ब अर्थात USD 48 million) नेपाली रुपैयाँ बराबरको नगद अनुदान
दिने भएको छ।
यसै अनुदानबाट माओवादी जनसेना र दश बर्शे जन युद्धको क्रममा मारिएका
ब्यक्तीहरुको परिवारलाई जनही एक लाख रुपैयाँ राहत स्वरुप प्रदान गरिने कुरा
शान्ती तथा पुनर्स्थापना मन्त्रालयले जनाएको छ।
यो अनुदान World Bank को Emergency Peace Support Program अन्तर्गत आउन
लागेको हो।
माओवादी जनसेनाहरु २०६३ मंसीर ५ गतेदेखी अस्थायी व्यारेक क्यान्टोनमेन्टमा
बस्न थालेदेखि उनीहरुलाई भत्ताबापत मासिक रु ३ हजार दिने भनिएपनि सरकारले
१३ महिना यता सो रकम वितरण गर्न सकेको छैन। राष्ट्रसंघीय शान्ति मिसन
(अनमिन) को निगरानीमा रहने माओवादी लडाकूहरु पहिलो चरणमा ३१ हजार ३ सय १८
लडाकूहरु दर्ता भएकोमा दोश्रो चरण अन्तर्गत गरिएको प्रमाणिकरणमा १८ हजार ९
सय २३ लडाकूहरु सेनाको रुपमा योग्य भएका थिए ।
सरकारले जनमुक्ति सेनाका प्रति लडाकू दैनिक ६० रुपैया महंगी राशन भत्ता
दिने भने अनुसार १८ हजार ९ सय २३ जनमुक्ति सेनालाई महंगी रासन भत्ता ४४
करोड, २७ लाख, ९८ हजार दिनु पर्ने देखिन्छ भने १३ महिनाको मासिक तलब बापत
७३ करोड, ७९ लाख, ९७ हजार दिनु पर्ने देखिन्छ।
-Pradeep Thapa Magar in New York
|
|