Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

Special photo feature coming up...



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यूयोर्कमा जनसंपर्क समितिद्वारा यसरी सम्पन्न भयो नारी दिवस

न्यूयोर्क, 8 Mar, 09- नेपाली जनसंपर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा गत बर्ष सम्पन्न अन्तराष्ट्रिय नारी दिवसलाई निरन्तरता दिन यस बर्ष पनि जनसंपर्क समितीका उपाध्यक्ष जानेश गुरुङ (शेर्पा)को सँयोजकत्व, नानी भण्डारी र शारदा छेत्री अनी माया भट्टको सकृयतामा सम्पन्न भयो ।

"एक्काइसौं शताब्दीका नेपाली महिलाहरु" शिर्षकमा अन्तर्कृया कार्यक्रमबाट शुरु भएको कार्यक्रमको सभापतित्व माया भट्टले गर्नु भएको थियो भने सन्चालन सारदा छेत्रीले गर्नु भएको थियो । संरा संघमा कार्यरत भारती सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको शुभरम्भ नानी भण्डारीको स्वागत मन्तब्यबाट भएको थियो।

अन्य वक्ताहरुमा डा. गीता आचार्य, रेणु शर्मा (सापकोटा), नर्वदा छेत्री, लुना रन्जित, कमला लोप्चन, मधु श्रेष्ठ, डा गोपाल शिवाकोटी, सोमनाथ घिमिरे, रामचन्द्र रेग्मी, ईन्द्र तामाङ, हरिश्चन्द्र हमाल, बिरेन्द्र महर्जन, धनीराम सापकोटा आदीले नारीको पक्षमा वकालत गर्दै आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

रामचन्द्र थापाद्वारा रचित नारी सम्बन्धी कबिता सम्झना गुरुङले वाचन गर्नु भएको थियो । गायिका पबिता बाग्चन्दको दलित नारी सम्बन्धी मार्मिक गीत र अनिता सुब्बाको गीतले हलमा खचाखच भरिएको महिलाहरुबाट तालिको गढ गढाहट आएको थियो। समग्रमा भन्नु पर्दा त्यहाँ नारी दिवस सम्पन्न भएको मात्र होइन सम्पूर्ण नारीहरुलाई नारी मुक्ती आन्दोलनमा इँटो थप्न गर्हौ अभिभाराको अनुभुती पनि दिएको थियो।

-Chhiring Topke Lama in New York






















  Related our news and photo features:

न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्‍कृतिक सांझ (37 photos)
न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्‍कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज
Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए



न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै
» Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन
» Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA
» संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने
  संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने

» तपाईंलाई नयाँ नेपालको संबिधान लेख्‍न दिइयो भने के लेख्‍नु होला?

Archive» Drafting Nepal's new constitution yourself.  Photo: Nepal Gov. seal & Illustration: eEyeCam


» Special: २७ नेपाली संस्‍थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुट (46 Photos)
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®