|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बन्य जन्तुहरुको बाँच्न पाउने अधिकार नयाँ
संविधानमा ग्यारेन्टी गर्न माग काठमाडौं, May 16, 2008-संविधान सभाले बनाउने नयाँ संविधानमा जङगलका बन्य जन्तुहरुको बाँच्न पाउने अधिकारको व्यवस्था राखिनुपर्ने आवाजसमेत उठ्न थालेको छ । अबैध रुपमा बन्यजन्तुको शिकार बढ्न थालेपछि यस्तो आवाज उठेको हो । वन्यजन्तु संरक्षणविद्हरुले वन्यजन्तुको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका हुन् । 'सेभ वाइल्डलाइफ' द्धारा आयोजित अन्र्तकृया कार्यक्रममा बोल्दै उनीहरुले वन्यजन्तुका चोरी-शिकारीहरु बढ्न थालेकोमा चिन्दा व्यक्तमात्र गरेनन् बन्यजन्तु संरक्षणका लागि कार्यान्वयनमुखी कानुन बनाउन मागसमेत गरे। सुन्दरी वन्यजन्तु योजनाकी प्रमुख डुफोरेष्ट वारेङ्गरले नयां संविधानमा वन्यजन्तुको बाँच्न पाउने अधिकारको सम्बोधन हुनुपर्ने बताइन् । नेपालमा उपल्लो ओहदामा रहेका व्यक्तिहरु नै वन्यजन्तुको शिकार र तिनका अंगको तस्करीमा संलग्न रहेको उनको आरोप थियो । शिकारीहरुका कारण बर्दिया राष्ट्रिय निकुाजमा गैंडा लोप हुने स्थितिमा पुगेको भन्दै यसप्रति उनले चिन्तापनि जनाइन् । वन्यजन्तुसम्बन्धि फोटो खिच्दै आएका फ्रान्सेली नागरिक कोरिया पेटि्रकले नेपालमा गैंडा र बाघ लोप हुने स्थितिमा पुगेको बताए । उनले भने- 'मान्छेको जत्तिकै बाँच्ने अधिकार जङ्गलका जनावरकोपनि छ । त्यसैले जङ्गलका जनावरलाई कसैले बाँच्न िदंदैन भने त्यसलाईपनि बाँच्ने अधिकार हुन्न । अब बन्ने संविधानमा यससम्बन्धी व्यवस्था हुनुपर्छ । राष्ट्रिय निकुाज एवं वन्यजन्तु संरक्षण विभागका महाप्रबन्धक डा. अन्नपूर्णनन्द दासले वन्यजन्तु संरक्षणका लागि ठोस कानुन आवश्यक भएको बताए । उनले नयां संविधानमा पनि वन्यजन्तु संरक्षणको विषय उल्लेख हुने आशा व्यक्त गरे । कार्यक्रमममा वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न सरकारी अधिकारीहरुलेपनि बोलेका थिए । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®