|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बुढाको जीतमा रमिता हेर्दा श्रीमती डङ्रङ्ग काठमाडौं, April 16, 2008-भारी मतान्तरले जितेपनि माओवादीका कतिपय उम्मेदवारले जीतको खुसीयालीमा भएका विजय र्यालीमा सहभागी बन्न पाएनन् भने कति उम्मेदवारले विजय र्यालीमा सहभागी हुँदै हेर्दा परिवारका सदस्यहरु दुर्घटनामा परेको दुखद खबर सुन्नु परेको छ । यी दुखद खवर काभ्रे र धनकुटाका हुन् । काभ्रे- १ बाट भारी मतान्तरले विजयी माओवादी उम्मेदवार सूर्यमान पाखि्रन लालध्वज आफ्नो विजय र्यालीमा सरिक भएका बेला उहाँकी श्रीमति ठूलीमाया तामाङ्ग दुर्घटनामा पर्नुभएको हो । बताइए अनुसार घर अगाडिको पर्खालबाट विजय उत्सब हेर्दैगर्दा लडेर उहाँ बेहोस हुनुभएको थियो । उहाँलाई अहिले ललितपुरको बीएण्डबी अस्पतालमा राखिएको र अझै होसमा नआएको बताइएको छ । उता धनकुटा- १ बाट एमाले केन्द्रीय सदस्य रकम चेम्जोङ्गलाई भारी मतान्तरले विजय हासिल गरेका माओवादी उम्मेदवार हेमराज भण्डारी भने आफ्नो विजयको घोषणा हुँदा अस्पतालमा अपरेशनको क्रममा थिए । एपेन्डाइटिसका कारण समस्या देखिएपछि उनलाई अकस्मात अस्पताल भर्ना गर्नु परको थियो । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®