Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नयाँ दिल्लीबाट परराष्ट्र मन्त्रीले के के
माग्दैछन्?

Minister Upendra Yadav. Photo: Santa
काठमाडौं, August 28, 2008-
परराष्ट्र मन्त्री उपेन्द्र यादव 'विस्मटेक'
(Bangladesh, India, Myanmar, Sri Lanka, Thailand Economic Cooperation
(BIMST-EC) को पराष्ट्रमन्त्री स्तरिय बैठकमा सहभागी हुन भदौ १२ गते भारतको
नयाँ दिल्ली प्रस्थान गरेका छन्।
मन्त्री यादवले चार दिने भ्रमणका क्रममा भारतिय प्रधानमन्त्री डा मनमोहन
सिंह, विदेशमन्त्री प्रणब मुखर्जी लगाएतका शीर्ष
नेतृत्वहरुलाई भेटी कोशी बाँधका कारण आएको बिपत्ती र त्यसको समाधानका
बिषयमा छलफल गर्ने कार्यक्रम तय गरिएकॊ छ ।
शुक्रबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुन लागको परराष्ट्र
मन्त्रीस्तरीय वैठकमा आतङ्कवाद नियन्त्रण सम्बन्धी सम्झौतामा हस्ताक्षर
गर्ने कार्यक्रम समेत रहेको छ ।
बैठकमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, थाइल्याण्ड र
म्यान्मारका परराष्ट्रमन्त्रीहरुको सहभागीता रहने छ । सदस्य राष्ट्रहरुबीच
भिसा शुल्क सरलीकरण, मौसम र उर्जा सम्बन्धी केन्द्र विकास, वीमस्टेकको
सचिवालय स्थापना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । परराष्ट्रसचिव
ज्ञानचन्द्र आचार्य चीनबाट बुधबार नै दिल्ली पुगिसक्नुभएको छ ।
-Santa Bagam in Kathmandu |
|