Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

दशैंको सेरोफेरोमा युद्धकलासँग सम्बन्धित नाँच



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV



Saraya dance in Palpa. Photos: Hari

पाल्पा, October 16, 2008- कोजाग्रत पूर्णिमाकै दिन पाल्पाको विभिन्न स्थानमा युद्धकलासँग सम्बन्धित वाख्खै नाँच तथा सराय नाँच नचाइने गरिन्छ ।

पाल्पामा प्रख्यात नाँचहरु मध्येको यो नाँच पाल्पाको बन्दिपोखरा गाविसको लिपिनदेवी, मस्याम गाविसको बगैचाबारी, बौघागुम्बाको भैसि डाँडा, पालुङ्गमैनादीको बतासे, अगैली छहरा र रामपुर लगायतका स्थानमा पनि यो नाच नाचिएको छ । तरवार र खुँदालाइृ बाजाको तालमा नचाएर नाच्ने यो नाँच युद्धकलासँग पनि सम्बन्धित रहेको छ।


 
'वाख्खै डुमडुम ह्वा वाख्खै डुमडुम ह्वा' भन्दै दुई दुई जनाले तरवार जुधाएर र एक्लैले पनि तरवार नचाएर नाच्ने सराय नाँच शुरुमा ढिलो ढिलो र त्यस पछि छिटो छिटो गरी तरवार घुमाएर नाच्ने गरिन्छ ।

वि.सं. २०१३ सालदेखी काठको भाला बनाएर यो नाँच नचाउन थालिएको बन्दिपोखरको लिपिनदेवीमा अहिले ५ हजार जति खुदाँ र तरवार रहेको समितिका अध्यक्ष टुकबहादुर खातिले बताए । धेरै जसो खुदाँ र तरवार विग्रेकाले नचाउन नमिल्ने भएको र ५ सय जति मात्र अहिले राम्रो अवस्थामा भएको बताए । मगर समुदायको पुजारी रहने लिपिनदेवीमा सवैभन्दा पहिले यो नाँच गुनबहादुर अमात्यको नेतृत्वमा नचाउन थालिएको स्थानीय बासिन्दा श्रीबहादुर सारुले बताए ।

घटस्थापनाको दिन राखिएको जमरा लिपिनदेवीदेखि करीव आधि घण्टाको दूरीमा रहेको जोईपानी पोखरीमा लगेर सेलाउने गरिन्छ । यसरी सेलाए पछि दशै पर्व विधिवत रुपमा सकिने गर्दछ ।

-Hari Saru Magar in Tansen, Palpa




Photos: Hari
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®