Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

उपराष्ट्रपति झाले खोजे संविधान निर्माणमा आफ्नो भूमिका



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Vice-President Paramanda Jha welcoming Prime Minister Prachanda at this Diwali-Chhath Tea Party. Photos: Santa

उपराष्ट्रपति परमानन्द झाले संविधान निर्माणमा आफ्नो भूमिका खोजेका छन् । कार्तिक १० गते आफ्नै सरकारी निवासमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्‌ ।

तिहार तथा छठको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीकोसमेत उपस्थितिमा सन्‍चारकर्मीसँग उपराष्ट्रपति झाले भने 'संविधान निर्माणमा खै त मेरो भूमिका ?'
आफू भुमिकाको खोजीमा रहेको बताउँदै उनले भने 'विभिन्न क्षेत्रबाट निर्वाचित भएर आएका ६ सय एक सभासदको त भूमिका हुन्छ भने म त झन साढे दुई करोड नेपालीको प्रतिनिधि हुँ'


VP Jha, President Dr. Rambaran Yadav, PM Prachanda speaking to journalists. Photos: Santa
 
राष्ट्रपति डा. रामवरण यादवले भने सरकारको कामबाट आफू खुशी भएको प्रतिकि्रया दिए । राष्ट्रपति डा. यादवले भने 'नमिलेका केही कुरा भए त्यो पनि विस्तारै मिल्दै जान्छ ।'

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सेना समायोजन विशेष समितिमा विगतका अनूभव तथा संविधान सभाको सबैभन्दा ठूलो दल भएको नाताले आफ्नो पार्टी अध्यक्ष हुनु पर्ने बताए । तर अध्यक्ष पाएन भने आफ्नो पार्टीले हलो अड्काउने काम नगर्ने प्रधानमन्त्रीको भनाई थियो ।

-Santa Bagam in Kathmandu








VP Jha welcoming Deputy PM Bamdev Gautam.

  Office of the Vice-President of Nepal. Photos: Santa
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®