|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भोट कस्लाई ? लिम्बुवान भन्छन् जसलाई !!" - माङ्गेन्ना याक्थुङमा काठमाडौं, April 6, 2008-उपरोक्त नाराकासाथ किरात याक्थुङ चुम्लुङ हङकङले लिम्बुवानमा सम्बिधानसभा चुनाव सम्बन्धी जनजागरण कार्यक्रमको समापन गरेको छ । चुम्लुङका केन्द्रिय महासचिव योगराज वनेम लिम्बूको प्रमुख अथित्यमा भएको उक्त कार्यक्रममा सबै वक्ताहरुबाट बोल्ने क्रममा राजनैतिक पार्टीसँग सरोकार नराखि जुन उम्मेद्वार लिम्बुवान राज्यको सुनिश्चितताको नारा लिएर चुनावी मैदानमा उत्रेको छ उसैलाई जिताउने आग्रह गर्दै बिदेशमा रहेका नागरिकहरुलाईसमेत आ-आफ्नो ठाउँमा खबर गरेर स्वदेशमा रहेका आफन्तहरुलाई सम्बिधानसभाको चुनावमा सहभागि गराई यस महान कार्यलाई सफल पार्नको लागि अपिल गरिएको छ । लिम्बुवान आन्दोलनको लिम्बु बिधार्थी सँघबाट लिम्बुवान आन्दोलन निरन्तरता दिन सँघले सरकार र संघीय लिम्बूवान राज्यपरिषद् संस्थापनबीच पाँचबुँदे सहमतिले लिम्बूवान आन्दोलनले उठाएका न्यूनतम मागहरुको सम्बोधन नगरेको भन्दै पाँचथर सदरमुकाम फिदिममा सहमतिपत्र जलाएको छ। लिम्बूवान आन्दोलनले अरुणपूर्वका ९ वटा जिल्लालाई आत्मनिर्णय अधिकारसहितको लिम्बूवान राज्य घोषणा गर्नुपर्ने माग राखेपनि अरुणपूर्व र आत्मनिर्णयका अधिकारहरु सहमतिपत्रमा उल्लेख नभएकोले सरकार र परिषदबीच भएका उक्त सहमति धोका हो भन्दै विधार्थीहरुले फिदिमबजार परिक्रमा गरेका थिए। विधार्थीहरुको उक्त बिरोध कार्यक्रममा अधुरो वार्ता गरेको भन्दै लिम्बूवान राज्यपरिषदका अध्यक्ष सञ्जुहाङ पालुङवा र वार्ता टोलीका सदस्यहरुलाई समेत लिम्बूवान विरोधीको संज्ञा दिदै आन्दोलन जारी रहने जानकारी दिइएको छ। यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो। मञ्चले आफ्नो घोषणापत्रमा पाँच सदस्यीय राष्ट्रपतिमण्डलको अवधारणा प्रस्तुत गरेको छ। प्रत्यक्ष निर्वाचनको प्रधानमन्त्रिको चयन, विभिन्न १० वटा स्वायत्त राज्य व्यवस्था लगायतको घोषणापत्रमा प्रस्ताव छ। मञ्चले आफ्नो घोषणापत्र रिपोर्टस् क्लवमा सार्वजनिक गरेको हो। |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®