Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Nepalese Ambassador to the UN Madhuraman Acharya speaking at the Meet-the-Press organized by US Nepal Media Center. Photos: Lab K. Budhamagar

न्यू योर्क, 15 Feb, 09- यूएस नेपाल अनलाइनले न्यू योर्कमा नेपालको नयाँ संबिधानमा आफुले लेख्‍न चाहेको कुरा अभिब्यक्त गर्ने Meet-the-Press अन्तर्कृया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ।

अमेरिकि नेपाली अगुवाहरु बिच नेपालको नयाँ संबिधानमा आफुले लेख्‍न चाहेको कुराबारे गर्न डाकिएको भेलामा बिभिन्न बक्ताहरुले निर्धक्क भएर आ-आफ्ना बिचार ब्यक्त गरे। यसै अनलाइनमा निकट भबिश्यमा प्रकासित गरिने चाजोपाजो गरिएको उक्त अन्तर्कृयामा झन्डै ४० जना नेपालीहरु उपस्थित भएपनि समयभाबका कारण बाँकीसँग युएस नेपाल अनलाइनका सम्पादकहरुले ईमेल र टेलिफोनबाट बिचार सङ्कलन गरिने छ।

उक्त कार्यक्रममा सङ्युक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि तथा राजदूत मधुरमण आचार्यले सरकारको संबिधान सुझाब सङ्कलन सम्बन्धी जानकारी गराउनु भएको थियो भने Non-Redisent Nepali Association (NRNA) का अमेरिकि प्रतिनिधि तथा उक्त संघले हालै गठन गरेको संबिधान सुझाब समितिका सदस्य डा. तारा निरौलाले जारी गर्नु भएको संबिधान सुझाब सम्बन्धी आप्रबासी नेपालीहरुले निभाउनु पर्ने भूमिकाबारे पत्र सुश्री अर्चना पोख्रेलद्वारा पढेर सुनाइएको थियो।

कार्यक्रममा युएनडिपिकी सल्लाहकार भारती सिलवाल-गिरी, डा. गीता आचार्य, अधिकारकि नर्बदा क्षेत्री, बम्शलाल तामाङ, नेपाली जन संपर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, गीता खत्री, मुनिन्द्रा नेम्वाङ, मिलन कुमार शाही, बिरेन्द्र मानन्धर, धनीराम सापकोटा, प्रकाश तुलाधर, बिष्णु सिंह लगायतका बक्ताहरुले बिचार ब्यक्त गर्नु भयो।
 

USNepalOnline Editor-in-Chief Pradeep Thapa Magar. Photos: Lab K. Budhamagar

उहाँहरु लागायत अन्य ७० भन्दा बेशी अमेरिकि र क्यानाडियन नेपालीहरुको निजी बिचारको बिशेष अन्तरकृयाको प्रस्तुती छिट्टै प्रकासित गरिने छ। पर्खनुहोस्।


Finance Director of US Nepal Media Center Binod Pomo. Photos: Lab K. Budhamagar

कार्यक्रमको पहिलो चरणमा युएस नेपाल मेडिया सेन्टरको सस्थागत सदस्यता सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सभापतित्व सेन्टरका फाइनान्स डाइरेक्टर बिनोद पोमोले गर्नु भएको थियो भने स्वागत मन्तब्य युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापाले गर्नु भएको थियो। सन्चालन चाँही साहित्य सम्पादक नगेन्द्र इङ्नाम 'आठअराइली' ले गर्नु भएको थियो।


Chairman of US Nepal Media Center Pasang Dorchi Sherpa speaking at the interaction.

त्यसै गरी, दोश्रो चरणको अन्तरकृया कार्यक्रमको सभापतित्व सेन्टरका अध्यक्ष पासँग दोर्ची शेर्पाले गर्नु भएको थियो भने सन्चालन तराइ सम्पादक अमित शाहले गर्नु भएको थियो।

कार्यक्रममा स्वयम सेविकाको निर्बाह प्रियाङ्का थापा र अर्चना पोख्रेलले गर्नु भएको थियो भने लब के बुढामगरले फोटोग्राफिको भूमिका निभाउनु भएको थियो।


Archana Pokhrel reading statement from Dr. Tara Niraula, President NAC/NRNA. Photos: Lab K. Budhamagar

स्मरण रहोस्, नेपाल सरकारले नेपालको नयाँ संबिधान जारी हुने दिन २०६७ जेठ १४ गते (May 28, 2010) लाई तोकेको छ।

गत सालको अक्टोबरमा यूएस नेपाल अनलाइनले अमेरिकि राष्ट्रपति चुनावमा कस्लाई चुन्नु हुन्छ? भन्ने प्रश्नको जवाफ अमेरिकामा संघ सस्था चलाएर र ब्यापार ब्याबसाय गरेर बसेका केही हक्की नेपालीहरुको आ-आफ्ना रोजाइको रोचक फिचर प्रस्तुती गरेको थियो।

-USNepal Desk in New York


USNepalOnline Editor-Literature Nagendra Ingnam 'Athraili'. Photos: Lab K. Budhamagar


USNepalOnline Editor-Terai Amit Shah.


Dr. Gita Acharya. Photos: Lab K. Budhamagar


UNDP Advisor Bharati Silawal-Giri.


Anand Bist, President, Nepali Jana Samparka Samiti. Photos: Lab K. Budhamagar


Banshlal Tamang.


Gita Khatri, President, International Nepalese Literary Society, New York Chaptor.


Narbada Chhetri, Human Right Activist at Adhikaar.Org. Photos: Lab K. Budhamagar


Munindra Nembang.


Dhaniram sapkota.


Milan Kumar Shahi. Photos: Lab K. Budhamagar


Birendra Manandhar.


Prakash Tuladhar. Photos: Lab K. Budhamagar


Bishnu Singh.


Participants. Photos: Lab K. Budhamagar




Photo: eEyeCam


Photos: Lab K. Budhamagar


Archana Pokhrel and Priyanka Thapa, our dear members and volunteers. Photos: Lab K. Budhamagar

Read our related news:
» Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन
» Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA
» संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने
  संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने

» तपाईंलाई नयाँ नेपालको संबिधान लेख्‍न दिइयो भने के लेख्‍नु होला?

Archive» Drafting Nepal's new constitution yourself.  Photo: Nepal Gov. seal & Illustration: eEyeCam


» Special: २७ नेपाली संस्‍थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुट (46 Photos)

Archive» 1st Anniversary Celebration of USNepalOnline.Com. Photo: Ang Kami Sherpa. Illustration: eEyeCam
न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुट (46 Photos)
कबिता मै भनियो-"समय पनि टक्क अडेर, गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!"
"स्पर्श विनै सबको, मुटु छुन सक्छ, युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ"

Special: शुभकामनाहरु पढौं: प्रधानमन्त्री प्रचन्ड , नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल,
संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत,
Nepalese Americas Council

ओबामा कि मैक्‍केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्‌? (29 Photos)

Archive» Nepalese American Equation. See photo credits. Illustration: eEyeCam
Interaction with 28 American Nepalese about US Presidential election 2008
View list of Nepalese American leaders and entrepreneurs who participated in the interaction


  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®