Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

युएस नेपाल अनलाईनका प्रधान सम्पादक सम्मानित



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar receiving award from Nagendra Rana Magar, Advisor, Langhali Association USA Inc. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

न्यूयोर्क, October 19, 2008- बिगत १७ बर्षदेखी पत्रकारिता गर्दै आउनु भएका यस कम्‍यूनिटी न्युज पोर्टलका प्रधान सम्पादक प्रदीप थापा मगरलाई 'लाङ्घाली एसोसिएसन युएसए' ले सम्मानित गरेको छ ।

अमेरिकी मगरहरूको सामाजिक सँस्‍था 'लाङ्घाली एसोसिएसन युएसए' (Langhali Association USA, Inc.) ले सम्पादक थापाले नेपालमा छँदा बिभिन्न पत्रपत्रिकाहरु, आफ्ना पुस्तकहरु र न्यूयोर्कमा झन्डै एक बर्षदेखी यस न्युज पोर्टल मार्फत नेपाल, नेपाली, नेपालका आदिबासी जनजाति र मगर समुदायको सँस्‍कृति र पहिचानका बिषयमा समाचार सम्प्रेशण गरी महत्वपूर्ण योगदान पुर्‍याउनु भएकोमा उक्त सम्मान गरेको हो।

सम्पादक थापालाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ-
"In recognition of your exceptional contribution to Nepal and the Nepalese Indigenous community through your many books and journals about the people of Nepal, the indigenous peoples, the Gurkhas, and for passionately publishing and promoting the culture and the issues of Magar and other Nepalese indigenous communities in USNepalOnline.Com."


Members of Langhali Association USA Inc. with honorees Marathon runner Tanka Thapa Magar and USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar. Photo: Ang Kami Sherpa (PhotoHera.Com)
 
सम्पादक थापाले कम्‍यूनिटी न्युज पोर्टलको महत्व बढ्‍दै गैरहेको अवस्थामा लाङ्घाली एसोसिएसनले त्यसको उच्च मुल्याङ्कन गरी यस क्षेत्रमा काम गर्ने सहकर्मीहरुलाई हौस्याउने परम्पराको शुरुवात भएकोमा खुशी ब्यक्त गर्दै एसोसिएसनलाई आभार ब्यक्त गर्नु भएको छ।

स्मरणीय छ, युएस नेपाल अनलाईन पोहर डिसेम्बर ३ तारिखदेखी प्रकाशन शुरु भएको हो। हालसम्म यस न्युज पोर्टल ५४ लाख पटक हेरी सकिएको छ भने यसका झन्डै ६ लाख पानाहरु पाठकहरुबाट डाउनलोड या ब्राउज गरी सकिएका छन्‌।

यो न्युज पोर्टल 'युएस नेपाल मिडिया सेन्टर' (US Nepal Media Center) द्वारा सन्चालित छ। यो सेन्टर न्यू जर्सी र न्यू योर्क राज्यमा मुनाफा नकमाउने 'नट फर प्रोफिट' (Non-profit 501(c)3 media corporation) मिडिया कर्पोरेसनको रुपमा दर्ता भएको अमेरिकि नेपाली संचार संस्था हो।

-Nagendra Ingnam 'Aathraili' in New York.
 
Read our related news:
» अमेरिकी मगरहरूको १५ सदस्यीय नयाँ नेतृत्व (6 Photos)
» २१ स्वर्ण, ९ कास्य र ५ रजत पदक सिङ्गापुरको लागि जित्‍ने नेपाली
  विश्व म्याराथन धावक टंकबहादुर मगर न्यूयोर्कमा सम्मानित (7 Photos)
» युएस नेपाल अनलाईनका प्रधान सम्पादक सम्मानित (2 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®