|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
न्यू योर्कका २७ नेपाली संघसंस्थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कबिता मै भनियो-"समय
पनि टक्क अडेर, गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!" "स्पर्श विनै सबको, मुटु छुन सक्छ, युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ" US Nepal Media Center board members and guests at the 1st anniversary celebration in New York. Photos: Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com न्यू योर्क, December 8, 2008- हिजो आईतवार साँझ न्यू योर्क शहरको क्विन्समा आयोजित यस सामुदायिक न्युज पोर्टलको प्रथम वार्षिकोत्सब समारोहमा पहिलो पटक न्यू योर्कमा कृयाशिल २७ वटा नेपाली संघसंस्थाहरुका अगुवाहरु एउटै मन्चमा उभिएर प्रबासमा नेपाली हुनुको गर्ब र एकताको उदाहरण प्रस्तुत गर्दै USNepalOnline लाई सफलताको शुभ-कामना प्रदान गरे। उक्त समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' (Read Message), संबिधान सभाका अध्यक्ष सुभाश चन्द्र नेम्बाङ (Read Message) नेपालबाट शुभकामना ब्यक्त गर्नु हुने अन्य ब्यक्तित्व र सस्थाहरु निम्नानुसार हुनुहुन्थ्यो: President of the Federal Democratic National Forum, DK Buddhist (Read Message), President of Rashtriya Janamukti Party, MS Thapa Magar (Read Message), President of Gorkha Ex-Servicemen Organization (GESO), Padambahadur Gurung (Read Message), Chairman of Press Council Nepal (PCN) Narayan Prasad Sharma (Read Message), President of Federation of Nepali Journalists (FNJ), Dharmendra Jha (Read Message), President of Association of Nepalese Indigenous Journalists (ANIJ), Khim Ghale (Read Message), President of Association Of Tamu (Gurung) Journalists, Nepal, Ganeshman Gurung (Read Message), President of Sherpa Media Group Nepal, Pasang Sherpa (Read Message), President of Magar Media Person’s Society, Nepal, Naresh Khapangi Magar (Read Message). Note: all messages links are pdf |
|
|
युएस नेपाल अनलाइनले आफ्नो अनलाइन प्रकाशनको बर्ष दिन पुरा गरेको अबसरमा गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचन्ड' ले यस अनलाइनले बर्ष दिनको अबधीमा हाँसिल गरेको उपलब्धी प्रति खुशी ब्यक्त गर्दै समस्त नेपालीबीच राष्ट्रियता र राष्ट्रिय हित प्रबर्धन गर्ने अभियानका लागि उत्तरोउत्तर प्रगतिको कामना गर्नु भएको छ। (Read full Message) गत बर्ष डिसेम्बर ३ तारिखबाट प्रकाशन शुरु गरिएको USNepalOnline.Com यसबिच ७१ लाख, ५२ हजार, ०८३ पटक हेरिएका छन् भने यसका ७ लाख, ७२ हजार, ७८५ समाचार पृष्ठहरु ब्राउज गरिएका छन्। नोबेम्बर महिनामा USNepalOnline.Com १२ लाखभन्दा बेशी पटक हेरियो। पोहर डिसेम्बर महिनामा प्रकाशन शुरु गर्दा शिर्फ १ लाख १४ हजार १६२ पटक हेरिएको थियो । अहिले USNepalOnline.Com पाठकहरु ११० भन्दा देश बढी देशबाट यसका खबर पढ्छन्। हाम्रा पाठकहरु मध्ये अमेरिकाबाट ४३.३ प्रतिसत, नेपालबाट ५ प्रतिसत, बेलायत (युके) बाट ३.६ प्रतिसत, क्यानाडाबाट १.८ प्रतिसत, भारतबाट १.४ प्रतिसत, जापानबाट १.३ प्रतिसत, हङकङबाट ०.८ प्रतिसत छन्। संयुक्त राष्ट्र संघको सन् २००६ को तथ्याङ्कअनुसार नेपालमा प्रति १०० जनामा ०.९ प्रतिसतले मात्र इन्टर्नेट हेर्छन्। जब कि अमेरिकामा ६९.१ प्रतिसतले इन्टर्नेट हेर्छन्। यो हिसाबले हाम्रा ५ प्रतिसत नेपालका नेपाली पाठक अमेरिकाको तुलनामा ज्यादा मान्नु पर्छ। हुन पनि मकवानपुरदेखी पोखरासम्म, कैलालीदेखी ईलामसम्मका पाठकहरुबाट प्राप्त प्रतिकृयाहरुले त्यही कुरालाई पुष्टी गर्दछ। तर हामी अझ नयाँ पाठकहरुबिच पुग्नु बाँकी नै छ। वार्षिकोत्सब समारोहमा अझ रोचक पक्ष चाँही अमेरिका नेपाल मैत्री संघ कि अध्यक्ष मुना बेलाबासे (Read full Message) र प्रोग्रेशिव नेपालीज फोरम इन अमेरिकाजका उपाध्क्ष्य सन्तोष थपलिया (Read full Message) ले आ-आफ्ना शुभ-कामना मन्तब्यका अलाबा युएस नेपाल अनलाइनप्रति समर्पित स्नेह्पुर्बक लेखिएका कबिताको मिठो प्रस्तुती गरेर उपस्थित झन्डै डेढ सय नेपाली र अमेरिकि पाहुनाहरुलाई छक्कै र आयोजकहरुलाई मख्खै पारे। सन्तोष थपलियाको कबिताको बान्की: "छेकून् जति नै अबरोधहरुले युद्ध छेड्दै जाउ कलमले तिमी उठाउँदै जाउ, सुसुप्त लुकेका चेतनाहरुलाई समय पनि टक्क अडेर गरोस् सलाम युएस नेपाल अनलाइनलाई !! तिमी अग्रगामी परिवर्तन लेख्दै जाऊ हामी सिक्दै जान्छौं तिमीसँग खबरदार! यदाकदा पनि बिचार त्याग्नु हुन्न अग्रगमनको किनकी मैले मीत लगाइ सकें युएस नेपालसँग!! कपुर जस्तो उड्ने 'क' हैन, कसैसँग नडराउने 'क' लेख्न थाल खरायो जस्तो 'ख' हैन, खबरदारीको 'ख' लेख गाइगोडे 'ग' को अर्थ भेटिन्छ र? यथास्थितीबादी गर्ल्याम गुर्लुम लडाउने 'ग' लेख घर जस्तो 'घ' हैन, घर नभएकाहरुलाई घर को 'घ' लेख लेख्दै जाउ जन आवाजहरु खिच्दै जाउ अधिकारका लडाईंहरु आठ मिलियनले हैन, अठ्ठाईस मिलियनले गाउन सकून् USNepalOnline को गुणगानहरु!!" -Santosh Thapaliya Vice President Progressive Nepalese Forum in Americas मुना बेलाबासेको कबिताको बान्की: "ठूलो सानो समूहमा, सधैं देखिन्छ अनुपस्थितिमा आँखाले, खोजी रहन्छ शुक्ष्म यन्त्र लिइ वृहत्, दृष्य ओगट्छ त्यसै कलाले सबको, घर-घर समेट्छ शब्द विनै सबको, हृदय बुझि दिन्छ हर्ष विस्मात भाव सबै, प्रत्यक्ष पोखी दिन्छ स्पर्श विनै सबको, मुटु छुन सक्छ युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ थोरै अबधी मै असीम, लोकप्रिय जो हुन्छ सबै एकै स्वरमा आज, आभार ब्यक्त गर्छ सफलता बनोस् तिम्रो, आकाश भन्दा अग्लो कार्य क्षेत्र रहोस् तिम्रो, सागर भन्दा गहिरो गरीमामय परिचय बन, नेपालको राम्रो दिर्घायू बनी फल फूल, यही शुभकामना हाम्रो ।" -Muna Belbase President America-Nepal Friendship Society, New York Ambassador Madhuraman Acharya, Permanent Representative, Permanent Mission of Nepal to the UN. (Read Message) उता बिशिष्ठ अतिथी संयुक्त राष्ट्र संघका लागि नेपाली राजदूत मधुरमण आचार्यले USNepalOnline.Com ले कसरी उनको मन जितेको छ भन्ने कुराको उदाहरण नै दिएर प्रधान सम्पादक थापालाई एकाएक दङ्ग पार्नु भयो। उहाँका अनुसार USNepalOnline.Com का बिषय बस्तु, शिर्षकको छनौट र प्रस्तुती रोचक छन्। (Read full Message) नेपाल कि पूर्व उपसभामुख चित्र लेखा यादव केही ढिलो गरी आइ पुगे पनि शुभकामना मन्तब्य दिदै समाजमा संचार माध्यमको ठुलो भूमिका रहेको बताउदै media either can make or break भन्नु भयो। पूर्व उपसभामुख यादवको सुझाब पनि छ- उपसभामुखले भन्नु भो-"News delayed is News denied." Chitra Lekha Yadav, former Deputy Speaker, Parliament of Nepal. (Read Message) And moderator Shailesh Shrestha. विश्व प्रसिध्द कलाकार आर. लुरी, जसको कानभास अहिले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शित छ, र सन् २०१० को मे २९ मा सगरमाथाको चुचुरोमा प्रदर्सन गर्न गैरहेका छन्, ले शुभकामना ब्यक्त गर्दै भने- USNepalOnLine, which I found to be a massive highway bridge between Nepal and the entire world. No country can afford being an Island nowadays, and without adjusting to the big world around us, no society can survive. USNepalOnLine is doing a tremendous service to its glorious country by presenting it to the world, and serves the globe greatly by affording it vital knowledge about Nepal. Tourists, students, business operators, journalists and politicians benefit from the priceless information that is exposed through this very important window to Nepal, and not less important, from Nepal. All of us should do our best to widen this important two-way window of vital information, delivering the fresh air of needed knowledge!" न्यू योर्कका नेपाली कार्यक्रमाहरु एक / दुई घण्टा सम्म ढिलो गरी नेपाल कै पारामा चल्न थालेदेखि वाक्क भएका आयोजकहरुले निर्धारित समयभन्दा जम्मा ७ मिनट मात्र ढिलो गरी शुरु (त्यो पनि बिशिस्ठ अतिथीहरुलाई कुर्दा र नआइपुग्दै शुरु गरेको) कार्यक्रम न्यू योर्कमा चिरपरिचित कलाकार शैलेश श्रेष्ठले सन्चालन गर्नु भएको थियो भने प्रियान्का थापाले नेपालबाट प्राप्त १२ वटा र अमेरिकाबाट प्राप्त २ वटा शुभकामना पत्रहरु पढ्न श्रेष्ठलाई साथ दिएकी थिइन्। स्लेश्मा पराजुली र स्वेच्छा पन्त चाँही उपस्थित पाहुनाहरुको हाजिरी लगाउन सहयोग गरेका थिए। अतिथीहरुलाई स्वागत प्रधान सम्पादक प्रदिप थापाले गर्नु भएको थियो भने धन्यवाद ग्यापन साहित्य सम्पादक नगेन्द्र इङ्नामले गर्नु भएको थियो। US Nepal Media Center का अध्यक्ष पासाङ दोर्ची शेर्पाको सभापतित्वमा सम्पन्न उक्त प्रथम वार्षिक कार्यक्रममा न्यू योर्कमा कृयाशिल २७ संघ सस्थाहरुका अगुवा र प्रतिनिधिहरु र अन्य अतिथी गरी ३० जनाले आ-आफ्ना शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। यि शुभकामनाहरु बिशेषाङ्क पत्रिकामा प्रकासित गरिने भएकोले अधिकांश बक्ताहरुले आयोजकहरुको अनुरोध शिरोपर गर्दै आ-आफ्ना लिखित मन्तब्य बाचन गरेका थिए। अन्य बक्ताहरुको शुभकामना सन्देश पढ्न तलतिर सम्बन्धित बक्ताको फोटो सँगैको लिङ्क क्लिक्क गर्नुहोस्। -Pratha Magar in New York. Comments? 917-570-1098 Ranan Lurie, world’s celebrated artist. (Read Message) Addressed by New York Community Leaders/representatives (alphabetical order) : Adhikaar.Org, New York, Luna Ranjit, Executive Director. (Read Message) Alliance for Democracy & Human Rights in Nepal (ADHRN), New York, Anil Shahi, President. (Read Message) America-Nepal Friendship Society, New York, Muna Belbase, President. (Read Message) Association of Nepalese Teraian in America (ANTA), Dr. Binod Shah, Senior Vice President. (Read Message) Federation of Indigenous Peoples of Nepal in America (FIPNA), Karma G. Sherpa, Chairman (Read Message) Ghyalsumunudo Sewa Sastha USA, Dawa Punel, Chairman. (Read Message) Yolmo Society of America, Dale Yalmo, Chairman (Read Message) International Nepalese Literary Society, New York Chapter, Gita Khatri, President. (Read Message) Kirat Rai Society of America, New York Chapter, Mani Bangdel, Chairman. (Read Message) Kirat Yakthum Chumlung USA, Dipesh Limbu, General Secretary. (Read Message) Langhali Association USA, Mahendra Thapa Magar, President (Read Message) Mustang Kyiduk, USA, Punam Gurung, General Secretary (Read Message) Nepal Center, New York, Khagendra G. Chhetri, Chairman. (Read Message) Nepalese American Society for Oppressed Ramkumar Nepali, representative. (Read Message) Nepalese Americas Council, Dr. Tara Niraula President of the NAC/NRN North American Coordination Council. (Read Message) Nepalese Democratic Youth Council USA, Pramod Sitaula, President. (Read Message) Nepalese Women Welfare Organization, New York, Renu Sharma Sapkota, Chairperson. (Read Message) Nepali Jana Sampark Samiti, Ananda Bist, President. (Read Message) Nepali Jana Sampark Samiti, New York Chapter, Somnath Ghimire, President. (Read Message) Newa Guthi New York, Aditya Maharjan, Chairman. (Read Message) Progressive Nepalese Forum in Americas, Santosh Thapaliya, Vice President. (Read Message) Sherpa Kyidug, New York, USA, Gyalgen Sherpa, General Secretary. (Read Message) Tamang Society of America, Indra Tamang, Chairman. (Read Message) Thakali Samaj, New York, Bishwa Shah, Representative. (Read Message) United Kirat Rai Organization of America, New York Chapter, Prabhakar Rai, President. (Read Message) United Nepalese Democratic Forum (UNDF), New York Chapter, Sanjay Thapa, General Secretary. (Read Message) Shailesh Shrestha, actor and social activist was our moderator of the event. (Read Message) Photos are taken by Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com Pradeep Thapa, Editor-in-Chief, USNepalOnline.Com giving welcome address. (Read Message) Nagendra Ingnam ‘Athraili’, Editor-Literature, USNepalOnline.Com giving vote of thanks. (Read Message) Pasang Dorchi Sherpa, Chairman, US Nepal Media Center giving his closing remarks. (Read Message) Moderator Shailesh Shrestha and Priyanka Thapa reading messages sent from Nepal. Tsepak Dorjee, General Manager of Himalaya Yak Restaurant, Jackson Heights, Queens, New York receiving appriciation letter from the special guest Ambassador Madhuraman Acharya, Permanent Representative, Permanent Mission of Nepal to the UN. Photos are taken by Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com Hanami Restaurant owner Subhas Gurung receiving letter of appreciation from Chaiman Pasang Dorchi Sherpa. Priyanka Thapa, Luna Ranjit, Chitra Lekha Yadav, Bharati Silawal Giri and Narbada Chhetri. Photos are taken by Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com Photos are taken by Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com R to L: Our Photographer Ang Kami Sherpa and videographer Shambhu Moktan with USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar and Bharati Silawal Giri, Gender and Development Advisor, UNDP. Members of US Nepal media Center and the guests at the dinner after the celebration event of the 1st Anniversary of USNepalOnline.Com. Photo: eEyeCam |
||
|
1st Anniversary Celebration Event of USNepalOnline.Com
Venue:
Himalayan Yak Restaurant, 72-20, Roosevelt Ave., Jackson Heights,
Queens, NY 11372
1st Anniversary Celebration Program
-The guests arrive before or at: 4:00 pm
-Presiding:
Pasang Dorchi Sherpa,
Chairman, US Nepal Media Center
-Request to take seat to honored Guests:
-Welcome address: Pradeep Thapa,
Editor-in-Chief, USNepalOnline.Com
-Messages from Nepal Read by
Shailesh Shrestha & Priyanka
Thapa
(1)
Message from the Prime Minister of Nepal,
Pushpa Kamal Dahal ‘Prachanda’
(Read Message)
Remarks made by
special guests:
1. Adhikaar.Org, New
York, Luna Ranjit, Executive
Director (Read
Message)
Messages received from New York Organizations:
1. Himalayan
Foundation, New York, Yagyalal
Shrestha, Chairman
(Read Message)
Regular Advertisers (22):
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||