|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अमेरिकाका लागि शुकदेव शाह राजदूत नियुक्त, प्रहरी
महानिरीक्षकमा रमेशचन्द्र ठकुरी काठमाण्डौ, 11 Feb, 09- मन्त्रीपरिषदको आजको वैठकले तीन राजदुत नियुक्त गरेको छ । अमेरिकाका लागि शुकदेव शाह, बेलायतका लागि रामस्वार्त राय र जर्मनीका लागि सुरेश प्रधानलाई राजदूत नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यसै गरी, सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ । माघ २९ गते बसेको मन्त्रीपरिषदको वैठकले अतिरिक्त प्रहरी महानिरीक्षक ठकुरीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान प्रहरीमहानिरीक्षक हेमबहादुर गुरुङ्गको सेवा अवधि फागुन ५ गते सकिदै थियो । ठकुरी प्रहरी सेवामा २०३९ सालमा प्रवेश गरेका थिए । मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा रत्नेश्वर कायस्थ र आरडी िसंहलाई थप्ने निर्णय गरेको छ । बैंकबाट ऋण लिएर नतिर्नेहरुलाई कारवाही गर्ने कार्यविधि पारित गर्नुका साथै कार्यविधि कार्यान्वयन भए नभएको अनुगमन गर्न माओवादी सभासद् हरि रोक्काको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्री महराले बताए । आजको वैठकले नारायणप्रसाद चौंलागाईलाई वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ । पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउन योजना आयोगका उर्जा हेर्ने सदस्यको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । -Santa Bagam in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||