|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अमेरिकी राजदुतको पुर्बी नेपाल यात्रा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() US Ambassador Nancy J. Powel in Lahan. Photo: Dineswar लहान, 23 Jan, 09- 'पत्रकार उमा सिंहको हत्याले स्वतन्त्रतामाथि प्रहार भएको र मानव अधिकारको कुरामा सुधार ल्याउंन सम्पूर्णपक्ष सकृय हुनुपर्नेु महामहिम अमेरिकी राजदुत न्यान्सी जे.पावेलले पत्रकारसंगको अन्तरकि्रयामा बताउंनुभयो । अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएडको आंफिस अफ ट्रान्जिसन इनिसिएटिभ्स ओटिआईको जनकपुर स्थित औपचारिक उद्घाटन पश्चात मानकी होटलमा पत्रकारसंगको अन्तरकि्रया कार्यक्रममा महामहिम अमेरिकी राजदुत पावेलले 'लोकतन्त्र तथा शान्तिको निम्ति प्रेस स्वतन्त्रताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसको संरक्षण जोड दिनुपर्ने' बताउंनुभयो । सो अन्तरकि्रयामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यमानचलका संयोजक शितल साह, विविसी रिर्पोटर तथा रेडियो टुडेका बृजकुमार यादव, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, मधेश मिडिया मिशनका केन्द्रीय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता, पत्रकार अशोक रौनियार, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष उमेश साह, विरगंजका गोविन्द सरस्वती, मधेश मिडिया मिशनका सुधा देव निर्मला दहाल र सुषमा ठाकुर लगायतका पत्रकारहरु सहभागी भएका थिए । महामहिम अमेरिकी राजदुत जे. पावेल माघ ८ र ९ गते धनुषाको जनकपुरमा राजनीतिक नेतृत्वपंक्ति संग अन्तरकि्रयामा समेत सरिक हुनुभयो । सोहीक्रममा महामहिम अमेरिकी राजदुत जे.पावेल एचआईभी एड्स हेरविचार तथा रोकथाम र स्थानीयस्तरमा शान्ति प्रबन्र्धनात्मक कार्यक्रमहरु लगायत यूएसएडको सहयोगमा संचालित विकास सम्बन्धि कार्यक्रम स्थलहरुको पनि भ्रमण गर्नुभयो । महामहिम राजदुत जे.पावेलसंग तीन जना काठमाण्डौं कार्यालयका विशेष व्यक्ति जनकपुर कार्यालयका स्मित राईन र संजय गुप्ता लगायतकाले सहयोग पुर्याउंनु भएका थियो। -Dineswarprasad Gupta, Lahan |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||