Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नेपालको राष्ट्र संघीय शान्‍ति मिसनमा सशस्त्र संगठनको घुषपैठ


पक्राउ परेका अनमिनका सुरक्षा गार्ड ठाकुर फोटो सौजन्य- जनदिशा दैीनक
Babbu Singh Thakur, UNMIN, security guard. Photo courtesy: Jana Disha Daily

बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं, March 21, 2008-तराईका सशस्त्र संगठनहरुले विभिन्न पार्टीमामात्र होइन नेपालको शान्ति प्रकृयामा सघाइरहेको राष्ट्र संघीय मिसन 'अनमिन' मापनि घुषपैठ गराएको खुलासा भएको छ । अनमिनमा कार्यरत एकजना कर्मचारीलाई नेपालगाजमा प्रहरीले पक्रेपछि यसको खुलासा भएको हो।

नेपालगाजको न्यूरोडस्थित डाबर नेपालको 'सो रुम' मा जनतान्त्रिक ज्वाला समूहको चन्दा उठाउन गएका बब्बुिसंह ठाकुरलाई सो रुमका मालिक कृष्णकुमार गुप्ताले समातेर प्रहरीलाई बुझाएपछि अनुसन्धानको क्रममा ठाकुर जनतान्त्रिकको कार्यकर्ता रहेको खुलेको हो । 'अनमिन' कार्यालयमा सुरक्षा गार्ड रहेका ठाकुर सो समूहको नेपालगाज इाचार्ज हुन् ।

उनले गुप्तासँग ३ लाख रुपैयाँ वा त्यो नभए दुईवटा पिस्तोल दिन भनेको जानकारी प्राप्त भएको छ । पैसा वा हतियार नदिऐ ज्यानै लिने धम्की दिएपछि गुप्ताले ठाकुरलाई समातेर प्रहरीलाई बुझाएका थिए । समात्ने क्रममा ठाकुर र गुप्ताबीच निकै ठूलो घम्साघम्सी परेको थियो ।

तराईका सशस्त्र समूहहरुले यसरी नै विभिन्न पार्टी र संघसंस्थाहरुमा आफ्नो कार्यकर्ता घुषपैठ गराएको हुन सक्ने यो घटनाले देखाएको छ ।














































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®