Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

एकिकृत माओवादीको पहिलो वैठकद्वारा ४५ सदस्यीय पोलिट ब्यूरो गठन



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Prime Minister and United Maoists party Chairman Prachanda at the 1st meeting. Photos: Santa

काठमाण्डौ, January 16, 2009- नेकपा एकता केन्द्र मसालसँग एकिकरण गरेपछि बसेको एकिकृत नेकपा माओवादीको पहिलो वैठकले ४५ सदस्यीय पोलिट ब्यूरो गठन गरेको छ ।

काठमाडौं रवि भवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठानमा माघ ३ गते बसेको केन्द्रिय समितिको वैठकले यस्तो निर्णय गरेको माओवादी नेता कृष्णबहादुर महराले बताए । पोलिट ब्यूरोमा पार्टी एकिकरण हुनअघिको ३५ सदस्यीय माओवादी केन्द्रिय सदस्य तथा नेकपा एकताकेन्द्र मसालको १० पोलिट ब्यूरो सदस्य गरी नयाँ पोलिट ब्यूरो गठन गरिएको हो।

वैठकले ११ सदस्य रहेको माओवादी सचिवालयमा ४ सदस्य थप गरेको छ । सचिवालय सदस्यमा अमिक शेरचन, नारायणकाजी श्रेष्ठ 'प्रकाश', लिलामणी पोखरेल र गिरीराजमणी पोखरेललाई थप गरिएको महराले जानकारी दिए ।

यसअघिको माओवादी सचिवालयमा पुष्पकमल दाहाल 'प्रचण्ड', बाबुराम भट्टराई, मोहन वैद्य 'किरण', रामबहादुर थापा, वर्षमान पुन 'अनन्त', देवप्रसाद गुरुङ्ग, सिपी गजुरेल, टोप बहादुर रायमाझी, नेत्र विक्रम चन्द, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा रहेका थिए ।

केन्द्रिय समितिको अर्को वैठक माघ ४ गते दिउँसो १ बजे बस्ने भएको छ । दुई पार्टीवीच एकिकरणपछि केन्द्रिय सदस्य १ सय ७५ बनाउने सहमती भएपनि माओवादीबाट ३७ सदस्य अझै थप्न बाँकी छ । दिउँसो १ बजेको लागि निर्धारित वैठक चार बज्न १५ मिनेट बाँकी हुँदा शुरु भएको थियो ।

-Santa Bagam in Kathmandu
 











Photos: Santa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®