Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
"भगवान् बुद्धको जन्मथलोको सुन्दरता र वैभव देखेर म भावविभोर भएको छु।"

लुम्बिनी, November 1, 2008- "यो स्थान अर्थात भगवान् बुद्धको जन्मथलोको सुन्दरता र वैभव देखेर म भावविभोर भएको छु ।...सुखसयललाई स्वेच्छापूर्वक त्यागेर जीवनका वास्तविक दुःखलाई बुझ्न र अरुलाई ती दुःखबाट पार लगाउनका लागि सहयोग गर्दै उहाँले प्रस्तुत गर्नुभएको उदाहरणबाट म ज्यादै प्रभावित छु । यी सबैभन्दा बढी संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतले विश्वभरि नै शान्तिका लागि काम गर्न प्रेरणा उहाँबाट पाएको छु ।" यि भनाइ हरु हुन संयुक्त राष्ट्र संघको महासचिव बान कि-मुनका ।

महासचिव बान कि-मुनको पूर्ण मन्तब्य पढ्नुहोस्:

"यो स्थान अर्थात भगवान् बुद्धको जन्मथलोको सुन्दरता र वैभव देखेर म भावविभोर भएको छु । यो ठाउँमा आउँदा एकजना सम्पन्न राजकुमारबाट विश्वकै महान् धर्महरु मध्ये एक धर्मको प्रवर्तकसम्मको उहाँको अभूतपूर्व यात्राको पुनस्र्मरण भएको छ । सुखसयललाई स्वेच्छापूर्वक त्यागेर जीवनका वास्तविक दुःखलाई बुझ्न र अरुलाई ती दुःखबाट पार लगाउनका लागि सहयोग गर्दै उहाँले प्रस्तुत गर्नुभएको उदाहरणबाट म ज्यादै प्रभावित छु । यी सबैभन्दा बढी संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतले विश्वभरि नै शान्तिका लागि काम गर्न प्रेरणा उहाँबाट पाएको छु ।

उहाँले दिनुभएको उपदेशबाट उहाँका शिक्षाबाट र विभिन्न मत धर्म र संस्कृतिका मानिसहरु बीच शान्ति स्थायित्व सौहाद्रता मेलमिलाप र मित्रताको उहाँको सिद्धान्तबाट हामीले पक्कै केही ज्ञान लिने मैलै ठूलो आशा लिएको छु । उत्तम संसार शान्तिपूर्ण र अझै सम्पन्न संसारका लागि यीनै कुराहरुलाई मानिसहरुले प्रोसाहन र अनुसरण गर्नु पर्छ ।"
महासचिव
भगवान् बुद्धको जन्मस्थलमा आमसाचार माध्यमलाई टिप्पणी
लुम्बिनी १ नोभेम्बर २००८ २०६५ कार्तिक १६

THE SECRETARY-GENERAL
--
REMARKS TO THE MEDIA
AT THE BIRTHPLACE OF LORD BUDDHA

Lumbini, 1 November 2008

"I am awestruck by the beauty and profound significance of this site, the birthplace
of the Lord Buddha. Being here, I am reminded of his amazing life journey from
sheltered prince to founder of one of the world’s great religions. And I am moved by his
example of voluntarily leaving behind comfortable circumstances to confront the painful
realities of life and to help others overcome them. Above all, as Secretary-General of the
United Nations, I am all the more inspired to work for peace throughout the world. I
sincerely hope that we can learn from his lessons, from his teachings and his philosophy
to bring peace, stability, harmony, reconciliation and friendship among people of
different beliefs, different religions and cultures. This is exactly what human beings
should promote and pursue for a better world, a more peaceful, more prosperous world."
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®