Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्र संघका महासचिव बानकि मुन नेपालदेखी खुशी


Photo courtesy: The United Nations Mission in Nepal (UNMIN) (unmin.org.np)

-UNO बिशेष सम्बाददाता

काठमाण्डौं, October 31, 2008- संयुक्त राष्ट्र संघका महासचिव बानकि मुनले काठमाण्डौं ओर्लेपछि आफु नेपालमा आउन पाउँदा अत्यन्त खुशी भएको बताएका छन्। महासचिव मुन दुई दिने भ्रमणका क्रममा शुक्रबार नेपाल आएका हुन् ।

महासचिव मुनले भने -"मौलिक शान्ती प्रकृया एबम राष्ट्रिय मेल मिलापबाट राजनीतिक सामाजिक रुपान्तरण प्रकृयामा अघी बढी रहेको मुलुक र संयुक्त राष्ट्र संघको एक महत्व पूर्ण सदस्य राष्ट्र नेपालमा आउन पाउँदा म निक्कै हर्शित छु।"

उनले नेपालको दश बर्से द्वन्दको स्मरण गर्दै मानब अधिकारको प्रबर्धन र रक्षाको लागि नेपालले खेलेको भूमिकाको चर्चा गर्दै राष्ट्र संघको शान्ती र परिवर्तनको सुदृढिकरणमा सहायतामा निरन्तरता दिने बताए।

महासचिव मुनले भोली संबिधान सभालाई सम्बोधन गर्ने कार्य्रक्रम रहेको छ।

Read Secretary-General Moon’s statement upon arrival in Kathmandu : English; Nepali







   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®