|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'हाम्रो दलका महासचिवको नेतृत्वमा सरकार बन्नुपर्छ ।'-केपी
ओली माओवादी नेतृत्वमा सरकार बन्ने भए तीन दलीय गठबन्धन टुट्नुपर्ने माओवादी शर्तको जवाफमा ओलीले गठबन्धन टुट्ने होइन तीन पार्टीको गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । 'गठबन्धन टुट्दैन बरु विस्तार हुन्छ' ओलीले भनेका छन्- 'गठबन्धनमा २५ दल नै सहभागी हुनुपर्छ र संविधान निर्माणमा लाग्नुपर्छ ।' नयाँ सरकार गठनमा प्रधानमन्त्री लिने दलले सबै महत्वपूर्ण मन्त्रालय छाड्नुपर्नेपनि उनले बताएका छन् । माओवादी नेतृत्वमा नयां सरकार बन्ने अवस्था नभएको दावी गर्दै ओलीले आफ्नो दलका महासचिव झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव एमालेले लैजाने बताए । उनले भने- 'एमाले सरकारको नेतृत्व लिन तयार र सक्षम छ, हाम्रो दलका महासचिवको नेतृत्वमा सरकार बन्नुपर्छ ।' ओलीले एमाले र माओवादीको गठबन्धन असम्भव भएको बताए । झलनाथ खनालले पछिल्लो गठबन्धन राष्ट्रपति, उपराष्ट्रपति र सभाध्यक्ष चयनका लागिमात्र भएको बताएकोबारे सोधिएको प्रश्नमा ओलीको भनाई थियो- 'तीन दलीय गठबन्धन सरकार गठनका अलावा संविधान निर्माणसम्मका लागि हो गठबन्धनमा २५ दलनै सहभागी हुन जरुरी छ ।' वामपन्थी गठबन्धनका नाममा भुलभुलैयामा नलाग्न आग्रह गर्दै ओलीले वामपन्थी एकताले ६० प्रतिशत संविधान सभा सदस्य संख्यामात्र पुग्ने अवस्था रहेकाले वामएकता मात्र बनाउदा संविधान निर्माणनै हुननसक्ने खतरा आउने बताए । स्मरणीय छ, ओलीले माओवादी-एमाले सहकार्यको विरोध गर्दै आएका छन् । KP Sharma Oli. Photo contributed by Sirab -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||