
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
काठमाडौंमा एमालेको राष्ट्रिय कार्यकर्ता भेला शूरु
काठमाण्डौं, October 16, 2008- नेकपा एमालेको
राष्ट्रिय कार्यकर्ता भेला राजधानीमा शूरु भएको छ । फागुन पहिलो साता हुने
महाधिवेशनको तयारी, पार्टीको विचार, संगठन सुधार, राजनीतिक परिस्थिति
लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य विष्णु रिमालले युएस नेपाल
अनलाइनलाई बताए ।
आठ सय अगुवा कार्यकर्ताको सहभागितामा रहेको सो भेलाले महाधिवेशनको तयारीको
लागि मुल व्यवस्थापन समिति गठन गर्ने बताइएको छ । एमाले महासचिव भलनाथ
खनालले महाधिवेशन तयारी समिति गठन गर्ने प्रश्ताव केन्द्रीय समितिको वैठकले
अस्विकृत गरेपछि कार्यकर्ता भेलामा लगिएको हो । दुई दिनसम्म चल्ने सो
भेलामा केन्द्रीय निकायका सदस्य, अंचल कमिटिका सदस्य, जिल्ला कमिटिका सचिव
तथा महिला उपसचिवहरुको सहभागिता रहेको छ ।
भेलाको उद्घाटन गर्दै एमाले पुर्व महासचिव माधवकुमार नेपालले राजतन्त्र
अन्त्य भएपनि सामन्तबाद अझै बाँकी रहेको बताए । पूर्व महासचिव नेपालले
सामन्तवादको समाप्तीका लागि सामाजिक रुपान्तरण जरुरी भएको धारणा राखे ।
उनले सरकारले नयाँ संबिधान लेखनलाई केन्द्र बिन्दु बनाएर काम गर्नु पर्ने
सल्लाह दिए । एमालेले अन्य पार्टीसँगको सम्बन्ध अझ बलियो बनाउन सहमती र
सहकार्यलाई जोड दिदै आएको नेपालको भनाई छ ।
-Santa Bagam in Kathmandu
|
|