Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
आफ्नै दलका जलस्रोतमन्त्री भएको बेला लोडसेडिङको कारण एमाले बैठक स्थगन

काठमाण्डौं, January 6, 2009- नेपालको लगभग सबै क्षेत्रलाई प्रत्यक्ष असर पारिरहेको लोडसेडिङले पछिल्लोपटक राजनैतिक दललाई पनि छाडेको छैन । आफ्नै दलका जलस्रोतमन्त्री भएको बेला चिताउनै नसक्ने गरी बढ्दै गएको लोडसेडिङले पछिल्लोपटक एमालेलाई मारमा पारेको हो ।

लोडसेडिङले गर्दा केन्द्रीय कार्यालय बल्खुमा जारी केन्द्रीय समितिको बैठक मुख्य बिषयमा छलफल नै नगरी स्थगित भएको हो ।

लोडसेडिङका कारण महाधिवेशनमा पेश हुने दस्तावेज अध्ययन गर्न नपाएको भन्दै केन्द्रीय सदस्यहरुले समय माग गरेपछि बैठक स्थगित भएको एमाले नेता अमृतकुमार बोहोराले बताउनुभयो ।

माओवादी कार्यकर्ताले काठमाण्डौं जितपुरफेदीमा आफ्ना कार्यकर्तालाई आक्रमण गरेको विरोध स्वरुप पनि दोस्रो दिन मंगलबारको बैठक स्थगित भएको नेता बोहराले जानकारी दिनुभयो ।

केहीबेर बसेको वैठकमा केन्द्रीय सदस्यहरुले माओवादी नेतृत्वको आलोचना गरेका छन् ।
जितपुरफेदीमा सोमबार वाईसीएल कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै एमालेले भत्स्रना समेत गरेको छ ।

बैठक बुधबार बिहान फेरी बस्नेछ । आठौं महाधिवेशनमा पेश हुने दस्तावेजमा छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक सोमबार शुरु भएको हो ।

-Khagendra Makhim in Kathmandu

















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®