Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमालेको बैठकमा सरकारमा जाँदा फाइदा वा घाटा हिसाब गरिदै

काठमाडौँ, September 8, 2008-नेकपा एमालेको जारी केन्द्रीय कमिटीको २० औं पुर्ण बैठकमा पार्टीको संगठन सुदृढीकरणबारे छलफल भएको छ । भदौ २३ गतेको वैठकमा आठौं महाधिवेशनको बारेमा छलफल गर्ने भनिएपनि त्यस विषयमा बैठक प्रवेश नगरेको नेता अमृत कुमार बोहेाराले जानकारी दिए ।

पार्टी मुख्यालय बल्खुमा विहान ११ बजेदेखि बसेको बैठकमा पार्टीको आन्तरिक समस्या र केन्द्रीय सदस्यहरुको जिम्बेवारी हेरफेरका विषयमा छलफल केन्द्रीत रहेको केन्द्रीय सदस्य विद्या भण्डारीले बताइन् ।
भदौ १७ गते देखि वैठकमा माओवादी नेतृत्वको सरकारमा जाँदा पार्टीलाई हुने फाइदा वा घाटा, पार्टी भित्रको समावेशीकरणको समस्या, कर्णालीका नेताहरुको असन्तुष्टी जस्ता विषयमा पनि गम्भिर छलफल भएको एक नेताले बताए ।

महाधिवेशनको मिति तोक्न र सोको ब्यवस्थापनका लागि विभीन्न समिति बनाउन भदौ २४ गते बिहान १० बजे फेरि बैठक बस्ने भएको छ । पार्टीको १९ औं केन्द्रीय कमीटीको बैठकले आगामी मंसीरका लागि तोकेको महाधिवेशनको मिति माघको अन्तीम वा फागुनको पहिलो साता तोकिने एमाले सम्बद्ध स्रोतको भनाई छ ।

-Santa Bagam in Kathmandu























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®