Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उपराष्ट्रपति झाले मर्यादा विपरित बोलेको माओवादी र एमालेको ठहर

काठमाण्डौं, November 6, 2008- सरकार संचालनका बनेको माओवादी र एमालेलेको संयुक्त संयन्त्रको बैठकले उपराष्ट्रपति परमानन्द झाको अभिव्यक्ति संविधान र पदीय मर्यादा विपरित भएको ठहर गरेको छ ।

सिंहदरबारस्थित एमाले संविधान सभा दलको कार्यालयमा कार्तिक २१ गते विहान बसेको दुई दलीय संयन्त्रको बैठकले उपराष्ट्रपतिको भनाईबारे प्रधानमन्त्रीले छलफल गरेर स्पष्ट धारणा बनाउनु पर्ने निश्कर्ष निकालेको संयन्त्रका सदस्य तथा माओवादी सचिवालय सदस्य वर्षमान पुन मगर 'अनन्तु' जानकारी दिए।

कार्तिक २० गते रिपोटस्र क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपतिले सेना समायोजन विशेष समिति संविधान विपरित भएको बताएका थिए ।

उपराष्ट्रपति जस्तो अभिभावकीय पदमा बसेको व्यक्तिले दलका नेताहरुले जस्तो बोल्दै हिड्न नमिल्ने नेता अनन्तको भनाई थियो । उनले भने 'होला, उहाँ हिजो फोरममा हुनुहुन्थ्यो होला तर अब मुलुकको अभिभावक भईसक्नु भयो । त्यसरी जे मन लाग्यो त्यही बोल्दै हिड्न मिल्दैन। ।' यसअघि पनि उपराष्ट्रपतिबाट यस्ता धारणा पटक पटक आउने गरेको पनि अनन्तले उल्लेख गरे ।

वैठकमा सहभागी एमाले नेता भीमबहादुर रावलले उपराष्ट्रपतिको अभिव्यक्ति बारे भने 'पार्टीको उच्च र शीर्ष तहमा छलफल गर्नुपर्ने देख्यौं ।'

आजको वैठकमा कांग्रेसलाई सेना समायोजन बिशेष समितिमा ल्याउने विषयमासमेत कुराकानी भएको थियो । सेना समायोजन विशेष समितिको कार्यविधिमा केही परिमार्जन गर्नु पर्ने सल्लाह दिएको पनि नेता रावलले जानकारी दिए ।

-Santa Bagam in Kathmandu













  Read related news:
'मलाई अधिकार दिएको भए यसरी संविधान उलंघन गर्ने दललाई कारवाही गर्थें'- उपराष्ट्रपति झा (1 Photos)
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®