Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सेना समायोजन र संयन्त्रको कार्यविधि मस्यौदा प्रस्तुत

काठमाण्डौं, November 4, 2008- सत्ता साझेदार नेकपा माओवादी र एमालेको नवगठित संयुक्त संयन्त्रको पहिलो वैठकमा सेना समायोजन विशेष समिति र संयन्त्रको कार्यविधि मस्यौदा प्रस्तुत गरिएको छ ।

सिंहदरबारस्थित माओवादी संविधान सभा दलको कार्यलयमा कार्तिक १८ गते बसेको संयन्त्रको वैठकमा मस्यौदाबारे छलफल भएपनि अन्तिम टुङ्गो चाँहि २० गतेको वैठकले लगाउने भएको छ ।

माओवादीका चार र एमालेका चार सदस्य मात्रै सहभागी सो वैठकलॆ विभिन्न राजनीतिक नियुक्तिको लागि ठोस मापदण्ड तय गर्ने निर्णयसमेत गरेको माओवादी प्रवत्ता कृष्णबहादुर महराले बताए । वैठक सेना समायोजन समितिमा काँग्रेसलाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफलसमेत भएको एमाले नेता भीम रावलले जानकारी दिए ।

आजको वैठकमा मोहन वैद्य, माधवकुमार नेपाल, कृष्ण महरा, दिनानाथ शर्मा, विद्या भण्डारी भरतमोहन अधिकारी र वर्षमान पुन 'अनन्त' सहभागी थिए ।

-Santa Bagam in Kathmandu























  <>
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®