
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
माओवादीको नेतृत्वमा नयाँ नेपाल संभव नहुने एमाले नेता ओलीको
जिकिर
काठमाण्डौ, 31 Jan, 09-
नेकपा एमाले महासचिव झलनाथ खनालले माओवादीले आक्रामक शैली परिवर्तन
नगरे एमालेले त्यस विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
पार्टीको आठौँ महाधिवेशनको तयारीका लागि एमाले सम्पर्क मन्चहरुले माघ १८
गते राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव खनालले माओवादीमा
अहिले पनि उग्रवामपन्थी भड्काउ कायमै रहेको आरोप लगाएका हुन् । कार्यक्रममा
खनालले नयाँ संविधान बनाउन लागि दलहरुले संयुक्त मोर्चा बनाउन आवश्यक रहेको
धारणा राखे ।
एमाले स्थायी समिति सदस्य केपी ओलीले माओवादी अहिले पनि शान्ति प्रकि्रयामा
सामेल नभएको आरोप लगाए । माओवादी प्रति संधै आक्रम रुपमा प्रस्तुत हुने
नेता ओलीले माओवादीको नेतृत्वमा नयाँ नेपाल संभव नहुने जिकिर समेत गरे ।
-Santa Bagam in Kathmandu
|
|