Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तातोपानीमा एमाले मन्त्रीको तातो कुरा

पोखरा, January 14, 2009- बन तथा भुसंरक्षण मन्त्री किरण गुरुङ्गले प्रधानमन्त्री प्रचण्डलाइ असफल बनाउन वहांकै पार्टीका कार्यकर्ता लागिरहेको बताउनु भएको छ ।

'खारपानी महोत्सबमा सहभागी बनौ, तातोपानीको महिमालाइ उजागार गरौ' भन्ने नाराका साथ कास्की जिल्लाको उत्तरी भेगमा पर्ने सार्दिखोला गाबिस वडा नम्बर ८ मा अबस्थित तातोपानी महोत्सबलाइ सम्बोधन गर्दै बन मन्त्री गरुङ्गले माओबादी कार्यकर्ताहरु सरकारले गरेका राम्रा कामहरुलाइ जनता मामु लानुको सटटा सहयात्री दलका कार्यकर्तालाइ कुटपिट गर्नमा नै तल्लिन रहेको आरोप लगाउनु भयो ।

बर्तमान प्रधानमन्त्री प्रचण्डले नेतुत्व गरेको सरकार असफल भएमा यसको दोष वहांकै कार्यकर्तामा जानेछ मन्त्री गरुङ्गले भन्नुभयो ।

मुलुकको आर्थिक स्थिति सुधार गर्नका लागि बन्द र हडतालले सुदृढ हुन नसक्ने हंदा सबै पक्ष गम्भिर हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममामा पुबसहायक मन्त्री प्रकाशबहादुर गुरुङ्गले बर्तमान सरकार जनताको भावना अनुसार चल्न नसकेको बताउनुहुंदै सरकार संबिधान निर्माण प्रकृयामा लाग्नुको सटटा मुठा आश्वासन दिनमा तल्लिन रहेको आरोप लगाउनुभयो । कार्यक्रममा बारा जिल्लाका न्यायाधिश बिनोदमोहन आचार्यले स्थानिय समस्याकाबारे ब्यापक छलफल गरि बिकास निर्माणमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

पांच दिनसम्म चल्ने उक्त महोत्सबमा स्थानिय तातोपानीमा नुहाउनुका साथै खेलका बिभिन्न गतिबिधिहरु हुने आयोजकले बताएको का छन्‌।

-Rajbahadur Gurung in Pokhara


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®