Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
एमाले अध्यक्ष पदका लागि झलनाथ खनाल र केपी ओलीबीच भिडन्त हुने सम्भावना


UML leaders Jhalanath Khanal, KP Oli & Madhavkumar Nepal. Photos file: Sitaram

काठमाण्डौ, 19 Feb, 09- सोमबारदेखि बुटवलमा सुरु भएको एमाले महाधिवेशनमा अध्यक्ष पदका लागि झलनाथ खनाल र केपी शर्मा ओलीबीच भिडन्त हुने सम्भावना देखिएको छ ।

आफूलाई अध्यक्ष पदमा झलनाथ खनालले समर्थन नगरेमा पूर्व महासचिव माधब नेपालले खनालविरुद्ध अध्यक्षमा बरिष्ठ नेता केपी ओलीलाई उतार्ने भएका छन् ।

खनाल र ओलीबीच अध्यक्षमा प्रतिस्पर्धा भएमा कसले जित्ला भन्ने चर्चा राजनीतिक बृत्तमा छ । पाँचौ महाधिवेशनमा सीपी मैनालीलाई साथ दिएपछि पार्टीभित्र कमजोर रहेपनि गत संविधान सभा निर्वाचन जित्ने एकमात्र स्थायी समिति सदस्य बन्नु र त्यसपछि महासचिवको जिम्मेवारी पाउनुले खनाल पार्टीभित्र शक्तिशाली हुँदै जान थालेका छन् ।

यसहिसावले खनाल र ओलीबीच प्रतिस्पर्धा भएमा खनालले नै जित्ने स्थिति देखिएको छ । तर महासचिवबाट राजिनामा दिएपछि ओलीको विरोधका बाबजुद खनाललाई महासचिव बनाएका पूर्व महासचिव माधब नेपालको समर्थनका कारण ओलीको चुनौति खनालकालागि फलामको च्यूराजस्नै हुने देखिएको छ । अरुलाई भिडाएर आफ्नो स्थान सुरक्षित पार्दै आएका नेपाल यसपटक पार्टी नेतृत्वबाट चिप्लिने पक्कापक्कीजस्तै भएको छ ।

जानकारी अनुसार माओवादीसित सहकार्यको पक्षमा रहेका कारणले र अर्का प्रभावशाली नेता वामदेव गौतमको समर्थनलेपनि खनाललाई थप बलियो बनाएको छ । माओवादीलेपनि खनाललाई नै अध्यक्षको रुपमा हेर्न चाहेको देखिएको छ । महाधिबेशनपछिपनि एमालेको नेतृत्व झलनाथ खनालले गरेमा दुई दलबीचको सत्तासाझेदारीले निरन्तरता पाउने माओवादी नेतृत्वको विश्लेषण छ ।

-Sitaram Baral in Kathmandu





  Read our related news:
» एमालेको अध्यक्ष पदकालागि झलनाथ खनाल, माधब नेपाल र केपी शर्मा ओली
» प्रधानमन्त्रीद्वारा एमालेलाई प्रतिकान्तिकारीको गोटी नबन्न सुझाव

» एमालेको अध्यक्ष पदकालागि झलनाथ खनाल, माधब नेपाल र केपी शर्मा ओली
» एमालेको आठौं महाधिवेशनमा १८ सय १६ जना प्रतिनिधीले भाग लिने

» एमालेको राजाधानीमा शक्ती प्रदर्सन, तर पुरानो शक्ती अझै फर्केन (15 Photo)
» देश बिखण्डन गराउन बिदेशी शक्तिहरु लागिरहेको एमाले महासचिब खनालको दाबी
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®