
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
काँग्रेसको दक्षिणपन्थी चिन्तन र माओवादीको उग्रवामपन्थी
प्रवृत्ति मिलाउने क्षमता एमालेम
काठमाण्डौं,
January 11, 2009-
एमाले महासचिव झलनाथ खनालले काँग्रेसको दक्षिणपन्थी चिन्तन र
माओवादीभित्रको उग्रबामपन्थी प्रवृतिलाई मिलाएर लग्ने क्षमता एमालेमा मात्र
रहेको बताउनुभएको छ ।
शनिवार मजदुर कार्यकर्ताको उपत्यका स्तरीय भेला तथा पार्टी सदस्यहरुको
सामूहिक सपथग्रहण कार्यक्रममा बोल्दै महासचिव खनालले काग्रेसको दक्षिणपन्थी
र माओवादीका उग्रबामपन्थी दुवै खतरनाक रहेकोसमेत औल्याउनुभयो । महासचिव
खनालले शान्ति प्रकि्रयाको मूल विषय सेना समायोजन र व्यवस्थापन गर्न
दलहरुबीच घनिष्ट सम्बन्धको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर्याउन पहिले कानुनी
राज्यको प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभएको छ । खनालले कानुनका आधारमा
अपराधीलाई कानुनी कठघरामा ल्याई सरकारलाई सहयोग गर्न समेत आग्रह गर्नभयो ।
महासचिव खनालले अहिले संविधान निर्माण, शान्ति स्थापनालाई तार्किक
निष्कर्षमा पुर्याउने राज्य पुनःसंरचना र समाजको आर्थिक रुपान्तरण गर्ने
मुख्य जिम्मेवारी रहेको दोहोर्याउनुभयो ।
-Danda Gurung in Kathmandu
|
|