Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एमालेले क-कस्लाई सरकारमा पठाउने भो?
काठमाडौं, August 18, 2008-
नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा पठाउने नाम चयन गर्न तीन सदस्य
रहेको कार्यदल गठन गरेको छ।
कार्यदलमा पार्टी महासचिव झलनाथ खनाल स्थायी कमिटी सदस्यद्धय भरतमोहन
अधिकारी र ईश्वर पोखरेल रहेका छन् ।
नयाँ नेपालको नयाँ सरकारमा पठाउने नाम चयन गर्ने तीन मध्ये अधिकारी र
पोखरेल दुबै संविधान सभाबाट पराजित अनुहार हुन् । सरकारमा को को जाने भन्ने
विषयमा मात्रै हैन कसको नेतृत्वमा जाने भन्नेमा पनि पार्टीमा विवाद रहेको
एमाले सम्वद्ध स्रोतले जनाएको छ।
सरकारको नेतृत्व विष्णु पौडेल, अमृतकुमार बोहरा र बामदेव गौतम मध्ये एकले
गर्ने स्रोतको दाबी छ । स्मरण रहोस् गौतम पनि संविधान सभा निर्वाचनमा
पराजित भएका थिए ।
पौडेल, बोहरा, गौतम वाहेक प्रमुख सचेतक रामचन्द्र झा, केन्द्रीय सदस्य भीम
रावल, पूर्व मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग सरकारमा सहभागी बन्ने उक्त
स्रोतले जनाएको छ ।
-Santa Bagam in Kathmandu
|
|