|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
हारे पछि एमाले नेताहरुको मोवाइल 'अफ' एमाले समर्थक पत्रकारहरुसमेत रिपोर्टिङ्गकालागि बाहिर निस्केका छैनन् काठमाडौं, April 13, 2008-चुनावी परिणामले गर्दा एमाले पंक्तिमा जताततै निराशा छ । उनीहरु घरबाट बाहिर निस्केका छैनन् । कतिसम्म भने एमाले समर्थक पत्रकारहरुसमेत रिपोर्टिङ्गकालागि निस्केका छैनन् भने एमाले समर्थक कतिपय व्यापारीहरुले पसल समेत खोलेका छैनन् । अधिकांस नेताहरुको मोवाइल 'अफ' गरिएका छन् । यस्तै निराशा कांग्रेसमापनि छ । तर काठमाडौंमा कांग्रेसले बामपन्थी विभाजनको फाइदा उठाउँदै ६ स्थानमा बिजय हासिल गरेको छ । माओवादीसँग तालमेल नगर्दा यस्तो स्थिति सिर्जना भएको कार्यकर्ताहरुले बताउन थालेका छन् । बर्दियामा पराजित एमालेका शीर्ष नेता बामदेव गौतमले आफूले माओवादीसँग तालमेलकालागि राखेको प्रस्ताव पार्टी नेतृत्वले नमानेकाले हार व्यहोर्नु परेको बताएका छन् । सबै चुनावी परिणाम आएलगत्तै तालमेलसम्बन्धी विवादले एमालेमा निकै ठूलो विभाजन ल्याउने स्थिति देखिएको छ । माओवादीलाई कम आँक्दा र धेरै अपमानित गर्दा यो स्थिति व्यहोर्नुपरेको एमालेका कार्यकर्ताहरुले बताउन थालिसकेका छन् । चुनावपछि एमालेबाट माओवादीमा जानेहरुको ओइरो लाग्न सक्छ। -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®