|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
एमालेको 'दशैं टी पार्टी'मा प्रधानमन्त्रीको काँग्रेसलाई सरकारमा आउन आग्रह |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» UML Dashain Tea Party. Photos: Santa. Illustration: eEyeCam काठमाण्डौं, October 15, 2008-प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान निर्माण गर्न र शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउन प्रमुख तीन दलवीच एकता आवश्यक भएको बताएका छन् । ![]() Prime Minister Prachanda and Nepali Congress President Girijaprasad Koirala shaking hands. ULM leaders Jhalanath Khanal, Madhavkumar Nepal and Deputy Prime Minister Bamdev Gautam look on. Photos: Santa नेकपा एमालेद्धारा असोज २९ गते पार्टी मूख्यालय वल्खुमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काँग्रेसलाई पनि सरकारमा सहभागी हुन आग्रह गरे । उनले काँग्रेस सरकार सन्चालन र संविधान निर्माणमा सँगसँगै हिड्नु पर्ने बताए । प्रमुख तीनै पार्टीका शीर्ष नेताहरुले एकै ठाउँमा बसेर शान्ती प्रकि्रया र संविधान निर्माणमा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले नयाँ संविधान निर्माण र शान्ति प्रकृया तथा आर्थिक क्रान्ति अहिलेको सरकारको प्राथमिकता भएको औल्याए। तिहार अघि नै सेना समायोजन सम्बन्धी विशेष समिति बनी सक्ने प्रधानमन्त्रीले जानकारी दिए । |
|
![]() UML General Secretary Jhalanath Khanal, PM Prachanda and Gririjaprasad Koirala. माओवादीले चाहेको जनगणतन्त्र कस्तो हो भन्ने सन्चारकर्मीको जिज्ञासामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले भने 'हाम्रो पार्टीले भनेको जनगणतन्त्र माओको पालाको जस्तो पुरानो जनगणतन्त्र होइन । बरु जनताको गणतन्त्र हो ।' आफ्नो पार्टीले बहुदलीय प्रतिस्पर्धालाई स्विकारे पनि संसदीय व्यवस्थलाई नस्विकारेको उनको भनाई थियो । ![]() प्रधानमन्त्रीभन्दा केही अगाडि सोही स्थानबाट बोल्दै नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको सरकारमा जाने तत्काल कुनै सोच नभएको बताए । उनले आगामी डेढ वर्षमा संविधान बनाउने वाहेक वाँकी कुरा गौण भएको धारणा राखे । पूर्व प्रधानमन्त्री कोइरालाले वर्तमान सरकारलाई अन्तरिम सरकार मात्रै भएको बताए । सेनालाई राजनीतिकरण गरेर यसको छवि विगार्न नहुने कोइरालाको भनाई थियो । एमाले महासचिव झलनाथ खनालले प्रमुख तीन पार्टीलाई जनताले नयाँ संविधान बनाउने अभिभारा दिएको उल्लेख गरे । संविधान निर्माण र शान्ति प्रकृया टुङ्गो नलागेसम्म तीन दलवीचको एकताको विकल्प नभएको महासचिव खनालको धारणा थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विदेशी कुटनीतिक नियोगका पदाधिकारी, सुरक्षा अधिकारी लगायतको उपस्थिति रहेको थियो । -Santa Bagam in Kathmandu ![]() ![]() Why serious? Jhalanath Khanal, Girija P. Koirala and Madhavkumar Nepal. ![]() Tea and talk and talk. Anything else? ![]() UML Gen. Sect. Khanal greeting former PM Koirala. ![]() Nepali Congress Acting President Sushil Koirala (center) at the tea party. Photos: Santa |
||
|
Read our related news and photo feature: Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea » Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग (8 Photos) » काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos) उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?' » यसपालीको वडा दशैं यसरी समापन भो! » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos) » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||