
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एमालेको अनुगमन समिति
काठमाडौँ, October 3, 2008- आफ्ना मन्त्रीहरुले
जथाभावी नियुक्ति नगर्नका लागि अनुगमन गर्न सत्तारुढ एमालेले एक उच्चस्तरीय
संयन्त्रको निर्माण गरेको छ । हालै बसेको एमाले स्थायी समितिको बैठकले
स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा संयन्त्र गठन गरेको हो ।
समितिमा पार्टीका नेताहरु ईश्वर पोखरेल, अशोक राई, केन्द्रीय सदस्यहरु
सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली रहेका छन् । यी मध्ये पोखरेल, ज्ञवाली र
राई स्थायी समिति सदस्य हुन् भने पाण्डे केन्द्रीय सदस्य हुन् ।
एमालेको नौ महिने सरकारको पालामा पनि राजनीतिक नियुक्तिलाई व्यवस्थित गर्न
यस्तै समिति बनाएको थियो । हाल महासचिव रहेका झलनाथ खनालको नेतृत्वमा गठन
गरिएको सो संयन्त्रको नाम भने त्यो बेला 'राज्यव्यवस्था समिति' राखिएको
थियो । राज्य व्यवस्था समितिले गरेको सिफारिस अनुसार एमालेको नौ महिने
सरकारले गर्ने विभिन्न नियुक्तिकालागि नामहरु सिफारिस गर्ने गरेको थियो ।
अब एमालेको तर्फबाट नियुक्ति पाउनेहरु सम्बन्धीत निर्णय अधिकारीको
नेतृत्वमा रहेको संयन्त्रले गर्नेछ ।
-Vivek Baral in Kathmandu
|
|