|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेकपा एमाले अध्यक्षमा झलनाथ खनाल निर्वाचित कसैले पनि पराजित नभएको महशुस हुने गरी एमालेलाई अगाडि बढाइने- नवनिर्वाचित एमाले अध्यक्ष झलनाथ खनाल महासचिवमा इश्वर पोखरेल, ३ उपाध्यक्षमा अशोक र्राई, बामदेव गौतम र विद्या भण्डारी बिजयी बुटबल, 24, 09- आठौं महाधिवेशनबाट नेकपा एमाले अध्यक्षमा झलनाथ खनाल ९४२ मत
प्राप्त गरी निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष खनालले अध्यक्षका
प्रत्यासी केपी शर्मा ओलीले भन्दा १२८ मत बढी प्राप्त गरेका छन् । ओलीले
८१४ मत प्राप्त गरेका छन् । महाधिवेशनमा कुल १ हजार ७ सय ९३ मत खसेको थियो
।आठौं महाधिवशेनबाट बहुपदीय प्रणाली अपनाएको एमालेको तीन उपाध्यक्षमा अशोक र्राई ९२०, बामदेव गौतम ९१९ र विद्या भण्डारी ८७० मत प्राप्त गरी निर्वाचित भएका छन् । उपाध्यक्ष पदका अन्य उम्मेदवारहरु भीम रावल ६८६, सहाना प्रधान ५६१ र भरतमोहन अधिकारीले ५४४ मत प्राप्त गरेका थिए । यसैगरी ९६६ मत ल्याएर इश्वर पोखरेल महासचिवमा निर्वाचित भएका छन् । पोखरेलका निकटतम प्रतिद्धन्द्धी प्रदीप नेपालले ७५१ मत प्राप्त गरे । नव निर्वाचित तीन सचिवमा विष्णु पौडेल १२९९, शंकर पोखरेल ११०४ र युवराज ज्ञवालीले ८६३ मत पाएका थिए । सचिवमा पराजित उम्मेदवारहरु रामचन्द्र झाले ४४५, राजेन्द्र श्रेष्ठले ६१५ र रघुवीर महासेठले ६४५ मत प्राप्त गरेका थिए । यसैवीच नवनिर्वाचित अध्यक्ष खनालले कसैले पनि पराजित नभएको महशुस हुने गरी एमालेलाई अगाडि बढाउने बताएका छन् । UML leaders Jhalanath Khanal. Photos file: Sitaram -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||