
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
उमा बनिन् पहिलो महिला पत्रकार शहीद, परिवारलाई १० लाख रुपियाँ सहयोग

Journalist Uma Singh. Photo archive: Santa
काठमाण्डौ, January 15, 2009-
सरकारले पत्रकार उमा सिंहलाई पहिलो सहिद महिला पत्रकार घोषणा
गरेको छ । अज्ञात समूहद्धारा हत्या गरिएकी पत्रकार सिंहलाई माघ २ गते बसेको
मन्त्री परिषदको वैठकले सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता
समेत रहेका सूचना तथा सन्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
सिंहको परिवारलाई सरकारले १० लाख रुपियाँ सहयोग गर्ने निर्णय समेत गरेको
महराले बताए ।
पत्रकार सिंहको गत पुस २७ गते जनकपुरमा हत्या भएको थियो । सरकारले उनको
हत्यारालाई अझै कारवाही गर्न सकेको छैन ।
-Santa Bagam in Kathmandu
|
|