|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
वेलायत प्रवासी नेपाली साहित्य समाजद्वारा
स्रष्टाको नाम सिफारिस गर्न आग्रह वेलायत, January 25, 2009- प्रवासी नेपाली साहित्य समाज (प्रभात) वेलायतको सम्पन्न भेलाले विगत ४ बर्ष देखि प्रदान गर्दै आएको प्रभात साहित्य पुरस्कार र सम्मानको लागि देशविदेशमा रहनु भएका सबै प्रभात सदस्यहरुलाई आगामी श्रीपंचमीको दिन अगावै आफूलाई योग्य लागेको कुनैपनि स्रष्टाको नाम सिफारिस गर्न आग्रह गरेको छ । स्मरण रहोस, प्रभात पुरस्कारको लागि विगत बर्षहरुमा झै सदस्यहरु बीच मतदान गरि प्रजातान्त्रिक प्रकृयाबाट छनौट गरिने निर्णय भएको छ । यस समाजले साहित्य, साँस्कृतिक र विशेषत: च्यारिटी क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । सडक बालबालिकालाई खाना खुवाउने, नेपालका विपन्न स्रष्टाहरुलाई सहयोग गर्दै विभिन्न ५ वटा पुस्तकहरु प्रकाशन गरि सकेको छ । केही महिना अघि विरामी पर्नुभएका कलाकार गोपाल भूटानीलाई पनि उपचार्थ नगद रु ८३ हजार प्रदान गरेको थियो साथै प्रभातका केही सक्रिय सदस्यहरुबाट गतबर्ष डोल्पा जिल्लाको काँइगाँउ अर्न्तर्गतको थापा गाँउमा प्रत्येक्ष पुगेर प्राथमिक विद्यालय बनाउन रु ३ लाख रुपैया प्रदान गरेको थियो । त्यस्तै गरि अब चाडै नेपालका बाढीपीडितहरुलाई जाडो याममा लताकपडा बाड्नको लागि सामान नेपाल पठाइ सकिएको कुरा च्यारिटी विभागका जितेन्द्र चेम्जोङले जनाउनु भएको छ । नवनिर्वाचित अध्यक्ष इङनाममले आफ्नो पालामा समाजलाई थप गतिदिने प्रतिबद्धता जनाउनु भएको छ भने चुस्त र प्रभावकारी बनाउनको लागि नयाँ ढङ्गले कमिटी निर्माण गरिएको बताउनु भएको छ । स्रष्टाको नाम सिफारिस यस ठेगानामा गर्नुहोला: pravasi.com.np@gmail.com -Suhim Yakthung in Kent, UK |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||