Sahara UK handing over cash donation to Sahara
Club, Pokhara. Photos: Raj
पोखरा, Feb2, 09- पोखराको खेलकुद क्षेत्रमा कृयाशिल साहारा क्लबलाइ
बेलायतमा रहेका नेपालीहरुले करिब दुइ लाख नगद र खेलकुदका सामाग्रीहरु
सोमबार एक समारोह बिच हस्तान्तरण गरिएको छ ।
बेलायतमा रहेका साहारा युकेका पदाधिकारीहरुले पोखरामा एक कार्यक्रम बिच नगद
तथा सामाग्री हस्तान्तरण गर्दै युकेका अध्यक्ष नबीन गुरुङ्गले बिगतका बर्ष
हरुमा झै यस पटक पनि सहयोग गरिएको र यो निरन्तर सहयोग गरिरहने प्रतिबद्धता
जाहेर गरेका थिए ।
साहारा क्लब पोखराका अध्यक्ष बिक्रम थकालीले बेलायतमा रहेका नेपालीहरुको
सहयोग प्रति कृतज्ञा जाहेर गरेका थिए ।