Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 


Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
असल कम्युनिस्टहरु एक ढिक्का हुनु पर्ने वेला आयो

काठमाडौं,  September 1, 2008- नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य 'किरण'ले नेपाली क्रान्ती सफलतातिर अघि वढिरहेको वेला प्रतिक्रान्ती पनि संग-संगै आएको दाबी गरेका छन् ।

प्रतिकान्तीकारीको प्रतिवाद गर्न स्वस्थ छवि भएका सबै कम्युनिस्टहरु एक ढिक्का हुनु पर्ने वेला आएको उनको भनाई थियो ।

एकताकेन्द्र र मसालवाट नेकपा माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै नेता किरणले शान्ती प्रकृया र संविधान वनाउने प्रकृयालाई निष्कर्षमा पुर्याउन नदिए त्यस पछिको वाटो के हुने भन्ने कुरा पनि निश्चीत गर्नु जरुरी भएको बताए ।

भदौ १६ गते राजधानीमा आयोजित कार्यक्रममा बोल्दै माओवादी सचिवालय सदस्य समेत रहेका नेता किरणले आफ्नो पार्टी भित्र मात्र नभई बाहिर पनि क्रान्तीकारीहरु रहेकाले यतिवेला उनीहरुवीच एकता हुनुको विकल्प नरहेको भनाई राखे ।

आफ्नो पार्टीले सन्‍चालन गरेको दश वर्षे जनयुद्धले दुनियालाई चकित वनाईदिएको वताउदै नेता किरणले यसको सम्पुर्ण लक्ष अझै प्राप्त भईनसकेको उल्लेख गरॆ ।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य धमेन्द्र वास्तोलाले माओवादीको सरकार निमार्ण संगै यसलाई सिध्याउने खेल पनि शुरु भईसकेको वताए ।

विद्रोहको नेतृत्व गर्दै माअेवादीमा प्रवेश गरेका एकता केन्द्र मसालका वागमती क्षेत्रीय सदस्य टेकवहादुर वलम्पाकी मगरले माओवादी अहिलेको नेपाली कम्युनिस्ट आन्दोलनको मुलधार भएको धारणा राखे । विकल्प रहित पार्टी भएकालॆ सवै असल कम्युनिस्टहरुलाई त्यसैमा समाहित हुन बलाम्पाकीले आग्रह समेत गरॆ ।

कार्यक्रमा एकताकेन्द्र मसालवाट प्रवेश गर्ने ५० जनाभन्दा वढिलाई नेता किरणले स्वागत गरेका थिए ।

-Santa Bagam in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®