|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: Tibet Protest in Kathmandu |
||
तिब्बतको घाऊ काठमाडौमा दुख्यो![]() Tibetan Monks in Kathmandu during silent march. काठमाडौं, April 29, 2008-तिब्बतमा भईरहेको आन्दोलनको समर्थन काठमाडौंमा हजारौंको मौन जुलुस निस्किएको छ । स्यम्भु स्थित गुम्बाबाट निस्किएको सो मौन जुलुसले संयुक्त राष्ट्र संघ मानव अधिकार उच्च आयुक्तको नेपाल स्थित कार्यलय-ओएचसीएचआर मा पुगेर ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र ओएचसिएचआरका प्रतिनिधि ज्योति सेन्जेनले बुझेका थिए । मौन जुलुसको प्रतिनिधित्व गर्दै ज्ञापनपत्र बुझाएपछि डोमा छोमोले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने, " उहाँहरुले हाम्रो मागलाई सम्बन्धीत निकायमा प्रस्तुत गर्ने वाचा गर्नु भएको छ ।" स्वतन्त्र तिब्बतको पक्षमा भईरहेको शान्ति पूर्ण आन्दोलनको ओएचसिएचआरले सराहना गरेको पनि डोमा छोमोले बताए । ![]() तिब्बतियनहरुले मौलिक मानव अधिकार, साँस्कृतिक तथा धार्मिक स्वतन्त्रताको पूर्नस्थापनाको माग राखी आन्दोलन गरेको आज ४९ दिन पुगेको छ । नेपालमा भनेमा संविधानसभाको निर्वाचन अवधिभर विरोध प्रर्दशनमा कार्यक्रम भएनन् । मौन एक्यबद्धता पदयात्रा शीर्षकको प्रेस विज्ञप्तीमा भनिएको छ, "हाम्रो संस्कार र धार्मिक सम्पदामा एउटा प्राणीको मृत्यु पछिको ४९ औं दिनले विशेष मान्यता राख्दछ । हामी नेपालमा बसोबास गर्ने तिब्बतियन समुदाय यो मौन पदयात्रा र पूजा प्राथना गरी यस दिनलाई अपार श्रदाका साथ मनाईरहेका छौं ।" विज्ञप्तीमा शीघ्र स्वतन्त्र छानविन आयोग गठन गरी तिब्बत पठाउन माग गरिएको छ । स्वतन्त्र प्रेसलाई तिब्बत भरी प्रवेश दिनु पर्ने, तिब्बत भित्र भईरहेका हत्या तुरुन्त रोकिनुपर्ने, गिरफ्तारलाई रिहा गर्नु पर्ने माग उनीहरुले प्रमुखताका साथ उठाएका छन् । यसै गरी उनीहरुका अन्य मागमा घाइते तिब्बतियनहरुलाई स्वास्थ्य उपचार उपलब्ध गराउनुपर्ने र निर्विघ्न आवात जावत तथा दैनिक उपभोग्य सामानको सहज आपूर्ति गराउनु पर्ने लगायतका छन् । तिब्बतियनहरुको बसोबास भएको परम्परागत प्रान्त उचाङ्ग, आम्दो र खाम तथा ल्हासा शहर वरिपरी आन्दोलनले तीव्रता पाएको छ । -Santa Bagam in Kathmandu ![]() ![]() ![]() ![]() Photos: Sanata Bagam |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®